यो मिडियाले घुमाई फिराई बालेन र रविलाई फटाउने बीचमा एउटा न एउटा शब्द चाहिँ हालेकै हुन्छ।
2026-10-06 07:31:33
0
MR. MAGAR :
ब्रान्ड ।।
2026-10-06 04:09:06
0
sonuraj bohara :
ho
2026-10-06 03:21:59
0
रिगल मगर :
jay balen
2026-10-06 06:10:06
1
DHAN .B. RAWAT 🇳🇵 🇦🇪 :
2026-10-06 07:04:56
0
DHAN .B. RAWAT 🇳🇵 🇦🇪 :
2026-10-06 07:04:28
0
Pabina Saru :
Jay balen sarkar
2026-10-06 00:16:32
5
Yadav Sanjib 🇳🇵🇯🇵 :
हिजो कांग्रेसको पन्ध्रौँ महाधिवेशन—अर्थात् मटन काजी महोत्सव! किसानका नाममा करोडौँ रुपैयाँ ठगेको आरोपदेखि युवालाई बेरोजगारीको उपहार र गरिबको पैसामाथि आँखा लगाएको आरोपसम्म खेपिरहेका “मटन काजी” अर्थात् गगन कुमार थापाको महाधिवेशन।
तर दृश्यचाहिँ गजबको देखिएछ— इलाका तेरो, धमाका मेरो! 😂
महाधिवेशन कांग्रेसको, मञ्च कांग्रेसको, झण्डा कांग्रेसको—तर चर्चा रवि लामिछाने र बालेनको!
आफ्नै बिहेमा अर्कै बेहुलाको चर्चा भएजस्तो! 😂
पन्ध्रौँ महाधिवेशन चम्काउने तयारी थियो, तर रवि र बालेनको चर्चाले “मटन काजी महोत्सव” नै फिक्का पारिदिएछ।
कार्यक्रम कांग्रेसको, खर्च कांग्रेसको, भीड कांग्रेसको; चर्चा र हेडलाइनचाहिँ रवि र बालेनको! 😂🔥
2026-10-06 00:01:26
2
Karan Dhami :
कसो प्रवृत्ति फेरिएन भनेको
2026-10-06 13:00:53
0
DHAN .B. RAWAT 🇳🇵 🇦🇪 :
2026-10-06 07:04:19
0
💎U.M.E.S.H☠️ :
धन्न भैसि बेचेर mobile किनियछ र यो भिडियो हेर्न पाइयछ
2026-10-06 03:11:00
0
jagat bahadur Waiba :
मान्य रबि जि ,हरूवा दलका नेताको कुरा सुनेर आफ्नै दलको नेतालाइ होच्याउने काम नगर्दा हुन्छ तपाईंले यो कुरा न भुल्दा हुन्छ फाल्गुन २१ २०८२ को चुनाबमा तपाइको कारणले दुइतिहाइ बहुमत आएको हो? होइन यो त बालेनको नेपाल बनाउने भिजनको स्पिड्का कारण दुइतिहाइ आएको हो यो कुरा बुझ्नु होला ।तपाइको भासणको आसय बुझ्दा कतै पुराना हरुवाहरु सङ्ग मिलेर आफै खुट्टामा बन्चरो हान्न खोजेको त होइन(दल फुटाउन)यदि यो भयो भने तपाइको पक्षमा कति सामसद आउँछ २०,२१,२२ ? जनताले रामरै मुल्यांकन गरिरहेको छ।खबरदार रबि दाइ तपाइलाइ अगाडी घास देखाएर पछाडी बाट छुरा हान्नेहरुबाट सचेत हुनुहोला तपाईंले बिर्सनु भो? एउटै ब्यक्तिलाइ पाच पाच वटा जिल्लाको अदालतमा दशैमा बेच्न लाको खसिलाइ डोर्याझै डोर्याएको?
2026-10-06 00:33:08
1
Amin Rokaya :
❤️❤️❤️
2026-10-06 08:42:58
0
बिष्ट आयल स्टाेर कालिकोट :
🥰🥰🥰
2026-10-06 15:08:13
0
❦ʜᴀsᴍᴏᴅɪɴ❦ :
❤️❤️❤️
2026-10-06 05:38:01
0
Sadil Khadka :
[Perfect score]📚🇳🇵
2026-10-06 07:12:48
0
Kiran Sharma :
🤔🤔🤔
2026-10-06 05:32:42
0
jhalak Truck Lover 🇳🇵✌️ :
[Gesture OK][Gesture OK][Gesture OK]
2026-10-06 04:36:28
0
Govinda Thapa :
🥰🥰🥰
2026-10-06 00:25:12
0
To see more videos from user @topsiraha, please go to the Tikwm
homepage.