@nobolniprami: कस्तो अचम्मको साथ चलिरहेको छ जिन्दगी… न तिमीलाई आफ्नो भनेर हक जमाउन सक्छु, न पराई भनेर बिर्सिन नै सक्छु। नबोले पनि मनबाट तिमीलाई हटाउन सक्दिनँ, आँखा चिम्लिँदा पनि तिमी नै याद आउँछौ। महत्त्व नबुझ्नेलाई महत्त्व दिएर के गर्नु, अब त तिमीपछिको यात्रामा जिउने बहाना मात्र खोज्दैछु।#नबोल्नेप्रेमी #silentlove