✝️:हजुर जयमसिह 🙏() तपाईंको दयालु स्वभाव भएको भिडियो देख्दा मलाई असाध्यै खुसी लागेको छ। हाम्रो महान् परमेश्वरसँग तपाईंको प्रेम र विश्वासको बन्धन अटुट रहोस्; जस्तोसुकै चुनौतीको सामना गर्नुपरे पनि तपाईं कहिल्यै नडगमगाउनुहोस्, किनकि जब तपाईं पछि हट्नुहुन्छ, तब दुष्टले तपाईंलाई घेर्छ र अनेकौं समस्या खडा गर्छ। म सधैं तपाईंको निरन्तर प्रगतिको कामना गर्दछु, किनकि नम्र हृदय भएकाहरूले मात्र परमेश्वरको आशिष् पाउ्नुहुन्छ ; वास्तवमै, म तपाईंको हृदयमा अपार दया देख्छु र मलाई तपाईंमाथि पूर्ण विश्वास छ।