@globalnepalinetwork: पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा प'क्राउ परेलगत्तै टेकुस्थित अप'राध अनुसन्धान कार्यालय पुगेको र त्यसको लगत्तै सूचना बाहिरिएको घटनालाई जोड्दै सरकारले सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई नि'लम्बन गरेको छ । देशको सुरक्षा र गोप'नियताको र'क्षा गर्नुपर्ने उच्च पदस्थ अधिकारी नै संवे'दनशील सूचना चुहा'वटको आरोपमा नि'लम्बनमा पर्नुले के संकेत गर्छ ? #followerseveryone #sansarvlogs