@yt_rdc_vlogz: प्रहरी महिला माथि हातपात गर्ने घटना अत्यन्त गम्भीर विषय हो।प्रहरी पनि कानूनभन्दा माथि होइनन् र नागरिकले पनि प्रहरीमाथि हातपात गर्ने अधिकार राख्दैनन्। त्यसैले घटनाको निष्पक्ष र गहिरो छानबिन होस्। भिडियो, प्रत्यक्षदर्शी, मेडिकल रिपोर्टलगायत सम्पूर्ण प्रमाण सुरक्षित गरी दोषी देखिएमा प्रचलित नेपाल कानूनबमोजिम कडा कारबाही र पीडितलाई न्याय दिलाइयोस्।सार्वजनिक पदमा रहेकी प्रहरी कर्मचारी आफ्नो कर्तव्यमा खटिएको अवस्थामा उनलाई बल प्रयोग गरी काममा बाधा पुर्याइएको पुष्टि भएमा त्यसलाई सामान्य झगडाको रूपमा नलिई सम्बन्धित फौजदारी कसूरअनुसार कारबाही गरिनुपर्छ। कसैलाई कानून हातमा लिएर प्रहरीमाथि हातपात गर्ने छुट छैन। निष्पक्ष छानबिन होस्, दोषी प्रमाणित भए कानूनअनुसार कडा सजाय होस्। न्याय सबैका लागि समान हुनुपर्छ। 🇳🇵⚖️@Parbati Dhakal @Esmon🇳🇵🇲🇴🇨🇳🇭🇰 @Rabin Chettri @MANJU🧿 @ISUZU KATHMANDU | TIMES @एलीना ढकाल घिमिरे @not Roshan.07 @krishnaamgain24 @Magarni🦋💐 @️ Yubaraj_Karki_official @_sandhya15 @.사누🫶❤️⚔️💍 @@hey_Reedam @@Janaki_Gurung 🍃
je jasko galti bhaye pani mahila mathi hathpat garnu galat ho..
2026-10-06 15:08:10
1
🫀R.Jiwan.M.Thapa💎 :
जे भए पनि डिउटिमा खटेको महिला प्रहरी मा हात उठाउनु भनेको यो नामार्द हो 😡
2026-10-06 10:00:42
28
𝙽𝚎𝚎_𝚁𝚞❤️🩹 :
किन हात हाल्यो कारन होला नि तर जे जस्तो भय पनि तेसरी हात नहाल्नु पर्ने😓
2026-10-06 14:29:32
5
🫶🏻saney 07🫀❤️🩹 :
जे जस्तो भए पनि महिला माथि चाई हातपात नगर्नु पर्ने हो गल्ति नै भए पनि नारी भनेको नारी नै हुन् 🫶🏻❤️🩹
2026-10-06 12:43:54
27
pasang gyalje sherpa :
good job
2026-10-06 11:27:21
0
Krishna xetrii :
बिना गल्ति हात हालेको छैन सबै छानविन हुनुपर्छ पुलिस ले पनि अल्लि बढि गर्छ
2026-10-06 14:47:57
1
shovatheeng :
कारण छ नि त यहाँ भित्र..[Teary eyed][Pray]
2026-10-06 10:47:52
6
indra 🎁limbu 🎁🍾🍾🍾🍾🍾 :
आमा बालेन ले देस बनाैउछ
2026-10-06 13:34:04
0
@aaku675 :
good
2026-10-06 12:46:01
1
Maya Ale :
ke huna lako aba
2026-10-06 11:30:18
2
surajdas2537 :
प्रहरी काे अत्याचार काे शिमा नागेर जन्ता मैदानमा उत्रियकाे हाे
2026-10-06 13:05:14
5
rosan Singh thakuree :
laxmi jasto sister lai hanne ta manxe haina yo 😳
2026-10-06 10:12:04
0
@Prakash5403 :
महिला प्रहरी माथी हात हाल्ने सुकुल गुन्डाहरुलाइ तुरुन्तै कडा कार्बाही गरियोस
2026-10-06 10:45:43
4
ARMIN💐 :
आफ्नो ठाँउलाई सम्झयो भने नेपाल नै ठिक जस्तो लाग्छ तर जन्ता हेर्दा दिक्कर लाग्दो ।
2026-10-06 08:45:18
8
S,N,M,R,S :
k bhannu Khai kanun xa kadai xaina kanun xa fitalo xa kanun xa ghusia bharasta haruko Ra yastai gunda gardiko lagi xa
2026-10-06 13:54:39
1
gomakarki179 :
ड्युटीमा खटिएको महिला प्रहरीमाथि हातपात गर्न उचित हुँदैन। कानुनी
2026-10-06 11:55:45
1
Esmon🇳🇵🇲🇴🇨🇳🇭🇰 :
2026-10-06 03:23:46
0
M.a.i.Y.a...... 🫣 :
एउटा नारी लाई हात लगाउनु गाल्ट हो तर बिना गल्ती सडक मा त्यत्तिकै हत त हालेनन् होला जब कि आफू गालत सावित भय 😳
2026-10-06 12:11:25
1
dream boy💘🙏 :
डिउटी मा रहेको traffic पुलिस मा हात हाल्नु गलत हो तर अहिले को अवस्था हेर्दा traffic पुलिस को मन मानी र traffic हु मैले जे गर्दा नी हुन्छ भन्ने धारणा रहेको छ। नेपाल पुलिस र ट्राफिक पुलिस को 🙏🙏🙏🙏🙏
2026-10-06 12:50:50
1
PRATIKSHA KC 💫💗 :
हामी जनता को सुरक्षाको लागि दिन रात नभनी डिउटी मा खटिएका महान नारी माथि यस्तो बेबाहर गर्न सारै गलत हो ।यसको छिटै छानबिन होस सरकार
2026-10-06 16:46:53
0
To see more videos from user @yt_rdc_vlogz, please go to the Tikwm
homepage.