पार्टी र धर्मलाई पर राखेर एकपटक देशको लागि सोच्नुहोस् त। मादक पदार्थमा लत परे झैँ पार्टी र धर्ममा एकोरिएर हामीले देश बिगारेको हो। जुन पार्टीले देशमा विकास सुशासन शान्ति कायम गर्छ त्यसको लागि मेरो समर्थन छ।
2026-10-06 08:44:16
0
To see more videos from user @puspa_raj_adhikari, please go to the Tikwm
homepage.