Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
API
Home
How To Use
Language
English
عربي
Tiếng Việt
русский
français
español
日本語
한글
Deutsch
हिन्दी
简体中文
繁體中文
Home
Detail
@tsm.garden: Pothos - ရွှေလာငွေလာပင် #tsmgarden #foryou #plant #pothos #ရွှေလာငွေလာ
Tsm Garden
Open In TikTok:
Region: MM
Tuesday 06 October 2026 02:32:54 GMT
1586
116
2
2
Music
Download
No Watermark .mp4 (
3.11MB
)
No Watermark(HD) .mp4 (
2.01MB
)
Watermark .mp4 (
5.9MB
)
Music .mp3
Comments
ehiu54 :
hm
2026-10-06 04:25:21
1
To see more videos from user @tsm.garden, please go to the Tikwm homepage.
Other Videos
berburu ikan saat air mulai surut di pinggir pantai 🌊☀ #jaringikan #jaringmania #pinggiranpantai #foryoupage #fyppppppppppppppppppppppp
genshin impact kamisato ayaka edit HAPPY BIRTHDAY AYAKA #GenshinImpact #genshinimpactkamisatoayaka #fyp #CapCut @✫───⊹⊱ᴠɪʟ sᴄʜᴏᴇɴʜᴇɪᴛ⊰⊹───✫ @𝐂𝐇𝐄𝐍𝐘𝐀☆⋆𖦹°‧★˚。 @Ruggie/Mammon/Hyugo @𖥻 𝐸pel ♪ – · 𖥔 𝑽ivian𖥻🍎 @🌹Riddle_Rosehearts🌹 @”*°★𝔽𝕝𝕠𝕪𝕕 𝕃𝕖𝕖𝕔𝕙★°*” @౨ৎ 𝑴𝒊𝒌𝒖 𝑯𝒂𝒕𝒔𝒖𝒏𝒆 🩵 @𝙰𝚣𝚞𝚕 (𝚂𝚞𝚜𝚑𝚒)🍣 @ხe͟ᥣᥣ𐐼ׅ͞ ❤︎'s ઽᨷׁ͟ẜι ꣑ᩘ͟୧
this period i get cough i get headache😞😭😔 #fyp #Gehgeh #tiktok #trending #goviral @Geh Geh
आदरणीय देश-विदेशमा रहनुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरू, अग्रज व्यक्तित्वहरू तथा लोक-संस्कृति प्रेमी आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक नमस्कार। विगत १५ वर्षदेखि लोक संगीतको संरक्षण र संस्थागत विकासमा निरन्तर क्रियाशील रहँदै, ओखलढुङ्गा जिल्ला कार्यसमितिको निवर्तमान अध्यक्ष तथा 'इनेपाल रोधि घर', को कार्यक्रम प्रस्तोताको रूपमा र दरबार रोधी क्लब जमलमा हाल कार्यरत तथा मैले हजुरहरूमाझ सेवा गर्ने अवसर पाएँ। उपत्यका समन्वय समिती ललितपुर बाट सस्थागत शुभमुर्हत गरेर हालसम्म प्राप्त अवसर र चुनौतीलाई सामना गर्दै ओखलढुंगा जिल्लालाइ चलायमान बनाउने क्रममा उत्कृष्ट अनुसासित समिती , आर्थिक रुपमा केही प्रगती , र अमर स्रस्टा पान्डव सुनुवार श्रस्टाअपार्क निर्माण लगायत केही देखिने काम गर्ने सौभाग्य मिल्यो मैले सकेको विभिन्न बिपन्न पिडित कलाकार तथा आम नागरिकलाइ सकेको आर्थिक नैतिक सहयोग गर्दै आएको कुरा जगजाहेर नै छ । मैले यति बेला सस्थापक बिश्नु घिमिरे सपना सुनाम देखि नि बर्तमान मेरो कार्यकालका नि बर्तमन केही साथी हरु साथै बर्तमन दिर्घ गदाइलिको नेतृत्वमा रहेको ओखलढुंगा कार्यसमिति सबैलाई शिरोधार गरिरहेको छु। अब आफू मात्रै हैन आफू सङै केन्द्रीय यात्रा सुरु गर्न इच्छित बहिनी हरु कबिता खत्री सपना सुनाम सहित अबको यात्रा लडेर हैन जितेर /जिताएर अनन्त यात्रा गर्ने प्रण गरेको छु। यसपटक लोक तथा दोहोरी गीत प्रतिष्ठानलाई थप मजबुत बनाउन र विशेष गरी कोशी प्रदेश लगायतका नयाँ प्रदेशहरूलाई सांगठनिक रूपमा अझ बढी चलायमान, बलियो र सक्रिय बनाउनका लागि मैले केन्द्रीय समिति सदस्य (कोशी प्रदेश भूगोल) पदमा आफ्नो उम्मेदवारी दर्ता गराएको सहर्ष जानकारी गराउँदछु। मेरो मुख्य प्रतिबद्धता: • 🎯 व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर संस्थागत निष्ठाका लागि काम गर्ने। • 🏔️ कोशी प्रदेश लगायत नवगठित प्रदेशहरूमा प्रतिष्ठानको गरिमा र गतिविधिलाई अझ सशक्त बनाउने। • 🎶 नयाँ तथा पुराना कलाकारहरूको हकहित र मौलिक लोक संस्कृतिको प्रवर्द्धनमा अहोरात्र खटिने। तपाईंको एक मतले योग्य नेतृत्व र गतिशील संस्था निर्माणमा ठूलो भूमिका खेल्नेछ। देश-विदेशबाट पाल्नुभएका सम्पूर्ण महाधिवेशन प्रतिनिधि ज्यूहरूले मलाई आफ्नो ठानेर अमूल्य मत दिई विजयी गराउनुहुनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु। साथै, यस महाधिवेशनमा विभिन्न पदमा उम्मेदवारी दिनुभएका सम्पूर्ण आदरणीय सहकर्मी साथीहरूमा पनि म हार्दिक सफलताको शुभकामना व्यक्त गर्दछु। जय लोक संस्कृति! जय राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल! • उम्मेदवार: बालकुमार श्रेष्ठ • पद: केन्द्रीय सदस्य (कोशी प्रदेश भूगोल) अन्त्यमा- देश बिदेश बाट पाल्नु हुने उम्मेदवार तथा महादिवेसन प्रतिनिधि , मानार्थ सदस्य, आजिवन सदस्य , सल्लाहकार एबम सबै समितिको साथिहरु , गीत संगीत प्रेमी , प्रेमिल मन हरु सबै सबैलाइ हार्दिक स्वागत छ।।
About
Robot
API
Legal
Privacy Policy