मेरो मन–मुटुमा बसेको चलचित्र ‘नुमाफुङ’ ❤️हाम्रो पहिचान, हाम्रो संस्कृति, हाम्रो इतिहास र हाम्रो गर्व।
लिम्बू हुनुमा गर्व छ, हाम्रो भाषा, भेषभूषा, संस्कार र संस्कृतिमा गर्व छ।
नुमाफुङ केवल चलचित्र होइन, हाम्रो पहिचान र अस्तित्वको एउटा सुन्दर कथा हो। 🌿❤️हाम्रो संस्कृति, हाम्रो पहिचान — गर्व छ लिम्बू हुनुमा। 💐
2026-10-06 12:25:10
1
SubbaHang :
mero mauli gar pahilako yad aayo❤️
2026-10-06 11:21:39
1
Bishes Limbu :
राके मेलाबाट छुट्टिदा नुमाको तर्फबाट पाहुना साहेव(रिकुटे)लाई रुमाल चिनो छोडेर छुट्टिएको ठाउँ पनि सार्है हेर्नू मन छ भाई कुन ठाउँ होला है त्यो देखाउनु न भाई नजिक तिरै भए💗🙏