आहा अति नै उत्कृष्ट प्रस्तुति प्रति उच्च सम्मान, मिठो सम्झना संगै मायाको सैगात बोकेर ढिलै भए पनि हजुरको भिडियो सम्म आइ पुगे सन्सारकै खुशी मिलोस जिबन फुल सरि फुलि रहोस सागर सरी लम्की रहोस् ढुङ्गा खोज्दा देउता मिलोस फुल खोज्दा बगैचा मिलोस सबैको अपार माया र सात सपोर्टको कमी कहिलै नहोस हजुरको मनमा चिताएका सम्पुर्ण चाहानाहरु पूरा होउन सफल्ताको अनगिन्ती शुभ-कामना🙏