@msamanavta: हार्दिक धन्यवाद तथा कृतज्ञता रोशी गाउँपालिका वडा नम्बर ६ काभ्रे निवासी आदरणीय रुपा शाह ठकुरी ज्युले आफ्ना स्वर्गीय हजुरबुवा टेक बहादुर शाह ठकुरी र स्वर्गीय हजुरआमा हेम कुमारी शाह ठकुरी को स्मृतिमा आश्रमका गरिमा मातृशक्ती लक्ष्मी ज्युहरुलाई स-प्रेम बिशेष भोजन अर्पण गर्नु भएको छ । यहाँहरुले मानवसेवा आश्रमको सेवा कार्यप्रति देखाउनु भएको आत्मीयता, सद्भाव, माया तथा सहयोगका लागि यहाँहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ। यहाँ बाट प्राप्त हुँदै आएको अमूल्य सहयोग, सहकार्य र सेवाभावले आश्रममा आश्रित आमाबुबा तथा असहाय मानवहरूको सेवामा थप उत्साह, ऊर्जा र प्रेरणा मिलेको छ। मानवताको सेवामा यहाँहरूले पुर्‍याउनु भएको योगदान हाम्रा लागि सदैव स्मरणीय र प्रेरणादायी रहनेछ। आगामी दिनहरूमा पनि यहाँहरूको साथ, सहयोग, सद्भाव र माया निरन्तर प्राप्त भइरहने विश्वास लिएका छौँ। यहाँहरूको सहयोगले सेवाको यात्रालाई अझ प्रभावकारी र सार्थक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ। साथै यहाँ जीवन सुख,शान्ति र समृद्धिको लागि भगवान सग प्राथना गर्दछौं । मानवसेवाको यस पवित्र यात्रामा निरन्तर साथ दिनुभएकोमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दछौँ। सेवा र सहकार्यको लागी: ९८४३३४७६०७ मानवसेवा आश्रम रानीवन मानवता शाखा

Manavsewa Ashram Manavta
Manavsewa Ashram Manavta
Open In TikTok:
Region: NP
Tuesday 06 October 2026 04:15:50 GMT
703
70
11
7

Music

Download

Comments

officailaccount_dipenpun
दिपेन पुन💘💘 :
धन्यवाद छ उहालाई
2026-10-06 05:16:29
0
bijyou.bhakta.shr
Bijyou Bhakta Shrestha :
👏👏👏👏👏
2026-10-07 07:30:51
0
maiyathapa5923
maiya :
👌👌👌👌
2026-10-06 13:40:24
0
msamanavta
Manavsewa Ashram Manavta :
हाम्रो चाहना - सबैको लागि खाना, नाना,छाना, स्वास्थ्य र शिक्षा । हाम्रो प्रतिबद्दता - सहयोगापेक्षी (बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावकविहीन) सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण एवं घोषणा हाम्रो सपना - मानवीयताको राष्ट्र नेपाल (The Country of Humanity) जय मानवसेवा ! जय मानवता !! जय मातृभूमी !!! सेवा र सहकार्यको लागी: ९८४३३४७६०७ मानवसेवा आश्रम रानीवन मानवता शाखा
2026-10-06 07:17:35
0
sanuban03
... :
[Pray][Pray][Pray]
2026-10-06 11:48:59
0
vabana.kharel
saraswoti kharel ❤️ :
❤️❤️❤️❤️❤️
2026-10-06 10:57:29
0
neeruniru1
Neeru Niru ❤️❤️ :
😁😁😁
2026-10-06 11:58:53
0
rupa.shah.thakuri
Rupa Shah Thakuri :
🙏🙏🙏
2026-10-06 07:10:24
0
suhanchhetri0
Suhan Chhetri00 :
❤️❤️❤️
2026-10-06 04:39:28
0
nishachhateri
nisha chhateri :
🥰🥰🥰♥️♥️♥️
2026-10-06 04:20:02
0
ambika.dhamala86
Indira Dhamala :
[Red heart][Red heart][Red heart][Red heart][Red heart]
2026-10-06 14:10:39
0
To see more videos from user @msamanavta, please go to the Tikwm homepage.

Other Videos


About