@rameshnath115: देश र जनताको पक्षमा ठोस काम गरेर फेरि एकपटक लाखौँ नेपालीहरूको मन जिब्रोमा होइन, दिलमा बस्न सफल देशका यशस्वी प्रधानमन्त्री माननीय बालेन शाह ज्यूमा उच्च सम्मान तथा हार्दिक बधाई! ✊🇳🇵 लामो समयदेखि अल्झिएका र ओझेलमा परेका समस्याहरूलाई पन्छाउँदै, भूमिहीन तथा सुकुम्बासीहरूलाई गाउँ-बस्तीमै पुगेर न्याय र अधिकारको लालपुर्जा वितरण गर्ने ऐतिहासिक कार्यले साँचो अर्थमा सुशासनको अनुभूति गराएको छ। शब्दमा भन्दा काममा विश्वास गर्ने दूरदर्शी नेतृत्व देशलाई समृद्धिको मार्गमा डोऱ्याउन अघि बढिरहेको छ। तपाईंको यो जनपक्षीय पाइला सदैव अविस्मरणनीय रहोस्, देश र जनताको हितमा सधैँ यस्तै दृढताको अपेक्षा छ! 🙏✨ #PrimeMinister #BalenShah #NepalGovernment #SocialJustice #StrongLeadership