@kiec.official: 🚨 Australia Student Visa मा ठूलो Rule Change! 🇦🇺🇳🇵 | PART 1 Australia मा पढ्दै हुनुहुन्छ र तपाईंको Student Visa सकिन लाग्दैछ? तर Course अझै पूरा भएको छैन? 🤔 अब Australia मै बसेर Visa Extend गर्न पाइन्छ कि नेपाल फर्किनुपर्ने हुन्छ? 🛑 October 2026 देखि लागू भएका नयाँ नियमहरूले नेपाली विद्यार्थीहरूको Visa Extension र Course Planning मा के प्रभाव पार्छ? १ वर्ष वा सोभन्दा कम पढाइ बाँकी भएकाहरूले अब के गर्नुपर्छ? 📚✈️ नयाँ नियम र महत्वपूर्ण अपडेटहरूबारे सम्पूर्ण जानकारीका लागि यो भिडियो हेर्नुहोस्। 🎙️ 📌 PART 1 मा जान्नुहोस्: • Onshore Visa Extension सम्बन्धी नयाँ नियम • १२ महिना वा सोभन्दा कम पढाइ बाँकी हुँदा के गर्ने? • Package / Principal Course सम्बन्धी महत्वपूर्ण अपडेट • नेपाली विद्यार्थीहरूले ध्यान दिनुपर्ने मुख्य कुराहरू 👉 Part 1 हेर्नुहोस् र Australia Student Visa का नयाँ नियमबारे Updated रहनुहोस्! 🏢 KIEC Avenue, 44/05 Lalupate Marg, Putalisadak, Kathmandu 📞 01 5971526 | 4516197 | 4010567 | 4531221 📧 [email protected] #KIEC #KIECOfficial #StudyAbroad #AustraliaUpdate #Australia #Visa #Update #Guidance #StudyInAustralia