@💞chandarkala💞: आज फेरि समय र भाग्य ले हजुरको सुन्दर भिडियो संग जम्का भेट गरायो साच्चिकै कति राम्रो कति सुन्दर कति मार्मिक कति लोकप्रिय कति अनमोल लाग्ने मत हेरेको हेरै भय एक्छिन त लेख्न त मन थियो तर खै काहाँ बाट कसरी सुरू गर्नु म लेख्ने शब्द हरू नै छैन कुनै शब्द लेखेर बयान गरि दिउ भने र चारै दिशा खोजे काहिँ कतै पनि पाइना उचारणन को शब्द सारै राम्रो छ सबै को मन मुटुमा बसोस् हजुर को सुन्दरता ले भरियोस् को प्रतुस्तित सबै को आँखा मा झल्कि रहोस् सबै को माया मिलोस् सधै मुहार मा मुस्कान होस् सधै ओठ मा हाँस्सो रहोस् हजूर लाई धेरै धेरै शुभकामना छ है