धन्न म बाचेर आइछु केहि वास्ता गर्दैन कति गरो भाको थियो मलाई पनि 😥
2026-10-06 09:54:39
174
༒︎❖ 𝐀𝐑𝐍𝐀𝐁 𝕃𝕒𝕞𝕒 ❖༒︎जि :
सोमबार अपरेसन भएर सोमबार नै डेट भएको होइन। सोमबारको दिनमा अपरेसन भएर मङ्गलबारको दिनमा डेट भएको हो। अपरेसन सक्सेसफुल भएर पनि आफ्नो छोरालाई दूध खुवाइरहनु भएको आमा अचानक कसरी बित्यो यो कुनै सामान्य कुरा होइन १००% थापाथली हस्पिटलको गल्ती छ। हामीले बुझेको अनुसार थापाथली हस्पिटलको नर्सहरूले willचेेयरमा राखेर ल्याइरहनुभएको क्रममा अर्को willचेेयरमा ठोकेर भर्खरै अपरेसन भएको गाउँमा गम्भीर ठक्कर गएर निधन भएको जानकारी पाएको छ। के यो हस्पिटलको लापरवाही होइन 🥹🙏 😰
2026-10-06 10:10:20
70
Diya tamang :
thapa thali jasto bewasta garne hospital kunai xaina hola mo ta dhanna bachera aaye 😥
2026-10-06 11:29:58
3
Samita Y Tamang :
थापाथली अस्पतालमा डाक्टर मात्रै होइन सफा गर्नेहरु पनि ठिक छैनन् मैले भोगेको छु
2026-10-06 12:06:20
40
Anu b468 :
: धन्न म बाचेर आइछु केहि वास्ता गर्दैन कति गरो भाको थियो मलाई पनि ा
2026-10-06 10:13:44
43
Arati Magar :
एकचोटी सरकारको ध्यान यो हस्पिटलमा जाओस् धेरै नै लापरवाही छ बालेन शाहको ध्यान यता जाओस्
2026-10-06 09:59:20
46
sumitra👁️💗💞 :
थापाथली ठिक छैन
2026-10-06 09:58:54
23
unisa tamang🫂❣️ :
he vagawan मेरो पनि date नजिकिँदै छ के पो हुने होला😭🥲🙏
2026-10-06 09:20:24
17
Kabitacosmetic❣️❣️ :
म पनि धन्न बाँचेर फर्केको😢
2026-10-06 10:06:02
21
pokhreli :
थापाथली हस्पिटलको मेरो अनुभव
चिनेको डाक्टर भए सबै ठीक, नत्र बिरामीको हालत भगवान् भरोसा.. 😓 सीएस भएको 16 घण्टा बितिसक्दा पनि डाक्टर एकपटक पनि नआएको, तर फाइलमा भने 2 पटक राउन्ड गरेको रिपोर्ट! एकदम लापरवाही हस्पिटल
2026-10-06 09:53:55
17
क्षेत्री ❤️💕सरकार❣️ :
धेरै लापरबाही छ त्यो अस्पताल मा [Twin hearts]
2026-10-06 12:52:05
10
Priyanshi collection :
Aafno pani din najik Aaudaixa😥Sarai dr lagerw aako xw🥹🥹😥😥mw rw mero santan lai sakusal banaudai hai vhgwan 🙏🙏🙏🥰
2026-10-06 09:50:36
1
saman bagdash :
poilla ko jasto xina yo thapthali hospital dhri laprbhe garxa
2026-10-06 09:52:11
2
𝗠𝗮𝗻𝗲𝗲𝘀𝗮 𝘀𝘁𝗵𝗮 :
hey vhagwan hami pregnant manxey kai phone ma kina aaux yesto video kasto dar lagyo ni k huney ho date pni najikai aaisakyo🥹😌😌
2026-10-06 10:05:36
2
gole@Asmi :
मेरो पनि चेकअप थापाथली हस्पिटलमा गरेको छ के हुने होला अब डेट नजिकै आइसक्यो
2026-10-06 11:38:34
6
Aradhya🇳🇵 :
डाक्टर विशेषज्ञ भएपनी उपचार सेवा राम्रो छैन ।
2026-10-06 09:50:05
7
Nandini :
kasto dar lagxa hospital jana pani🥺🥺🥺
2026-10-06 15:59:52
1
binda sadasankar :
धन्न म बाचेर आइछु केहि वास्ता गर्दैन कति गरो भाको थियो मलाई पनि 😥
2026-10-06 13:01:52
5
indirakhadka9321 :
सिकारु अघि सरेर अपरेसन गरछन अनि लापारबाहित भइ जानछनि
2026-10-06 09:58:00
11
🐒बादरनि🐒 :
delivery को लागि त teaching राम्रो छ हौ
2026-10-06 09:53:42
15
Resmi syangtan :
ho thapathali mero lagi ni ekdhamai laparbai gareko jasko karan mo cs gareko 4 month samma ni seda hedhna sakina😭
2026-10-06 09:20:28
10
🤦♀️ :
yo hospital ma purai laparbahi ra doctor haru pani dherai sankeko x karbahi garnu parx
2026-10-06 09:23:18
9
इन्दिरा घिमिरे :
टिकट लिएर डक्टर भेट्न मात्र ५/६ घण्टा कुर्नु पर्छ सुत्केरि आमा बचाउन निकै कठिन छ थापाथलि अस्पताल मा लौन माननिय आसिका तामाड॰ सम्म यो कुरा पुराइ दिनुस् पिडित ले न्याए पाउछिन् कि
2026-10-06 10:00:59
9
xettri queen 👑 🔱🦚 :
थापाथली राम्रो छैन है मान्छे छट्पटाई रहन्छ वास्ता नै गर्दैनन्
2026-10-06 12:19:40
3
Rider Milan🛵 :
mero budi ko pani 27 date xa k grne hola thapathali janu parxa
2026-10-06 18:23:42
0
To see more videos from user @raidmedia.net, please go to the Tikwm
homepage.