@stareducationalhubpvtltd: 🇰🇷 한글 (हाङ्गुल) भनेको के हो? कोरियन भाषा सिक्ने पहिलो खुड्किलो नै 한글 (Hangul) हो। 한글 भनेको कोरियन भाषामा प्रयोग हुने अक्षर/लिपि हो। सुरुमा हेर्दा कोरियन अक्षरहरू गाह्रो जस्तो लाग्न सक्छन्, तर स्वर (모음) र व्यञ्जन (자음) लाई सही तरिकाले सिकेर अभ्यास गर्दै गएपछि 한글 पढ्न र लेख्न धेरै सजिलो हुन्छ। ✍️🇰🇷 👉 한글 सिक्नुहोस् 👉 अक्षर जोडेर शब्द पढ्न सिक्नुहोस् 👉 शब्दबाट वाक्य बनाउन सिक्नुहोस् 👉 त्यसपछि Korean भाषा बोल्न र बुझ्नतर्फ अगाडि बढ्नुहोस्। “कोरियन भाषा सिक्न गाह्रो होइन, सही तरिकाले सिक्नुपर्छ।” 💙 📚 Korean Language Class ⭐ STAR EDUCATION HUB 📍 Birendranagar-6, Budhhapath, Surkhet 📞 9858044866 #한글 #Hangul #KoreanLanguage #KoreanClass #EPSKorea

Star Education Hub Pvt. Ltd
Star Education Hub Pvt. Ltd
Open In TikTok:
Region: NP
Tuesday 06 October 2026 08:39:28 GMT
82
4
1
0

Music

Download

Comments

santa.paudel76
Santa Paudel :
👌👌👌
2026-10-06 11:30:21
0
To see more videos from user @stareducationalhubpvtltd, please go to the Tikwm homepage.

Other Videos


About