@krishi_gyan4: भेन्टाको फलमा प्वाल पर्न थाल्यो? मुन्टा ओइलाउँदैछ? 😱🍆 कारण हुन सक्छ भेन्टा फल तथा मुन्टा गबारो (Leucinodes orbonalis)! 👉 अण्डा कहाँ पार्छ? 👉 लार्भाले कसरी क्षति गर्छ? 👉 फेरोमोन ट्र्याप कति राख्ने? 👉 प्रभावकारी व्यवस्थापन कसरी गर्ने? यी सबै जानकारी भिडियोमा वैज्ञानिक र सजिलो तरिकाले जान्नुहोस्। 🌱🔬 📌 भिडियो पूरा हेर्नुहोस् र भेन्टाको उत्पादन जोगाउनुहोस्। ❤️ Like | 🔄 Share | ➕ Follow — Khrishi Gyan #कृषिज्ञान #भेन्टा #भेन्टाखेती #गबारो #LeucinodesOrbonalis