ram dai jattiko nidar.lider.chai chahinxa.hai..gd job
2026-10-06 15:21:20
1
SAUGAT MAGAR :
राम तामाङ मेयरमा उठ्नुहाेस रास्वपा बाट १००% जित पक्का छ
2026-10-06 14:51:42
5
Mahesh Aryal697 :
ram tamang is future of dhading right now keep it up brother
2026-10-06 14:24:09
1
बुद्धिमान श्रेष्ठ🇦🇪 :
पाटि भन्दा माथी देश जिल्लाको कुरा उठान गर्नु भयो खुशि लाग्यो।पाटिमा राजन जस्तै अग्रज भएर मेरो मात्र कुरा सुन्नु पर्छ भनेर पाटि बिग्रेका हुन
2026-10-06 14:19:52
4
sangam shrestha :
yakdam shai vannu vayo ram sir 🥰🥰👍👍👍
2026-10-06 13:02:05
0
rishi ghimire :
great Ram sir👌
2026-10-06 12:49:54
1
Bhupendra kumar shrestha :
great great
2026-10-06 13:32:05
1
Jiban Gajmer :
Great ram dai
2026-10-06 13:59:27
1
Mohanshrestha✝️ :
Thanks ram bro🙏🏻
2026-10-06 14:11:13
1
🅰️ :
Khatra ram sir
2026-10-06 14:22:25
1
Ram tamang :
जिल्ला सभापति पदले अनुहार चिनिएको राजन अर्याल र जनताको मतले समानुपातिक माननीय भएको आदरणीय दिदी बसुमायाले बोल्न लाग्या कुरा पनि तितरबितर बनाईदियो । के जान्या हुन्छु र मैले यत्रा माननीय हरुले त ३ दिन अघि देखी तैयारी गरेर लेखेर बोल्छन । मेरो कमीकमजोरी म स्वीकार तैयार छु तर २ जना नेताले माहोल चाहिँ बिगारेकै हो भन्ने आजको उपस्थित सबैले देखेको,सुनेको स्वीकारेको छ ।
2026-10-06 14:06:22
3
Dura :
Arko patak gawnti lai vote dene chainna hai
2026-10-06 14:28:44
1
Binod Khatiwada :
Ram vai ko kura man paryo
2026-10-06 14:36:06
1
BASNET RSP🇳🇵🔔🙏 :
जनता यसरी सचेत हुने हो भने देश बन्न समय नै लाग्दैन तपाईंको भनाइलाई सलुट छ राम सर🔔👍️
2026-10-06 14:01:56
2
LEO GURUNG :
धन्यवाद श्री राम तामाङज्यू। आज आएर एउटा कुरा प्रस्ट पारिदिनुभयो—पार्टीभन्दा माथि हामी जनता हौँ। काम गर्नुपर्यो, काम हुनुपर्यो। कागजमा मात्र होइन, काम धरातलमै देखिनुपर्छ भन्ने तपाईंको भनाइ सुनेर खुसी लाग्यो। 🙏
2026-10-06 13:35:57
2
maya fyuba :
👌👌👌👌
2026-10-06 13:46:39
1
अरिङ्गाल पाख्रिन :
ram tamang 👍🏿👍🏿👍🏿❤️❤️
2026-10-06 14:22:13
1
tmg bhai :
अरुको भरोसा लागेन राम सर अब आउने चुनाव तपाई उठेर हाम्रो धादिङ जिल्लाको विकास गर्नुपरेउ 🙏
2026-10-06 14:15:07
1
KAJI THAPA MAGAR :
यति खेर रास्वपा पाटी भन्दा हाम्रो राम तामाङ भाइ ठिक लाग्यो । पाटी को झोला बोकि सक्यो पछी यत्तिको हुनुपर्छ भाइलाइ सलाम छ ।
2026-10-06 13:39:04
9
lama bhaii💪🏿🇳🇵🫱🏿🫲🏿🤙🏿 :
good 👍🏿🇳🇵👏🏿👏🏿💯
2026-10-06 14:11:26
1
सुधिर अधिकारी गोर्खाली :
सहि हो
2026-10-06 14:47:57
1
𝑰𝒔𝒉𝒘𝒐𝒓 𝑲𝒉𝒂𝒅𝒌𝒂🇳🇵 :
आफू पार्टीको जिल्ला सभापति हुँदैमा सम्पूर्ण धादिङवासीका समस्या “म आफैं समाधान गर्छु, म आफैं गर्छु” भनेर दाबी गर्नु राजनीतिक जिम्मेवारीको सही बुझाइ होइन। जिल्ला सभापति कुनै जिल्लाको सर्वेसर्वा होइन, जनताको आवाज उठाउने र सम्बन्धित निकायलाई जवाफदेही बनाउने राजनीतिक प्रतिनिधि हो। हरेक समस्या आफैंले समाधान गर्ने दाबी गर्नु भनेको संस्थागत प्रक्रिया र राज्यका सम्बन्धित निकायको भूमिकालाई ओझेलमा पार्दै आफ्नो राजनीतिक हैसियतलाई अतिरञ्जित रूपमा प्रस्तुत गर्नु हो। जनताको समस्या समाधान भाषण र व्यक्तिगत दाबीबाट होइन, स्पष्ट योजना, समन्वय, निरन्तर दबाब र परिणाममुखी कामबाट हुन्छ।
2026-10-06 14:57:19
1
सुधिर अधिकारी गोर्खाली :
राम को कुरा सहि छ
2026-10-06 14:48:21
1
Kishor Sedhai :
Ram Tamang कुनै राजनितिक स्वार्थको लागि नभइ सम्पुर्ण धादिङे जनताको आवाज बनेर अभियानताको रुपमा अगाडि बढेको छ भन्ने कुरा यो भिडियो बड प्रस्ट हुन सकिन्छ। धन्यवाद मित्र जनताको समस्याको बिसयमा सम्बन्धित निकाय (संघिय सामसद) सम्म ध्यानाकार्षण गराउनु भएकोमा।
2026-10-06 14:50:01
1
RameshसामरीKCधादिङ्गे🇳🇵🇦🇪 :
🥰🥰
2026-10-06 14:58:14
1
To see more videos from user @ram_tamang01, please go to the Tikwm
homepage.