@eaglemanpower: दुबईबाट हामीलाई भरोसा गरेर अन्तर्वार्ता (Interview) लिन नेपाल पाल्नुभएका आदरणीय प्रतिनिधिज्यूलाई ईगल म्यानपावर परिवारको तर्फबाट हार्दिक स्वागत व्यक्त गर्दछौँ। साथै, हामीमाथि पूर्ण विश्वास राखेर अन्तर्वार्तामा सहभागी हुन नेपालका विभिन्न ठाउँबाट यहाँसम्म आइपुग्नुभएका सम्पूर्ण Candidate हरूलाई धेरै-धेरै धन्यवाद (Thank You) ज्ञापन गर्दछौँ। यहाँहरूको यो विश्वास नै हाम्रो सफलता हो, सबैलाई अग्रिम शुभकामना! #urbancompany #frypgシ #eaglemanpowerconsultant #unfreezemyacount #highlight