@sujanchaulagain23: कति ले भोग्नु भाछ तेस्तै पिडा #nepaliinjapan🇳🇵🇯🇵 ##breaktime #kavreli_muser🤗😁nepalitiktok😉🇳🇵

Sujan chaulagain
Sujan chaulagain
Open In TikTok:
Region: JP
Tuesday 06 October 2026 12:32:10 GMT
1123129
66124
4341
9475

Music

Download

Comments

nepalrakshya2050
🦋[email protected].$.H.Y.A🦋😏 :
जेठो लाई छुट्याएको छन् हाम्रो मा
2026-10-06 21:42:41
587
chandaaxetri8
KAANXI 🧿💉💊❤️‍🔥📿👨‍👩‍👧‍ :
जोसङ पैसा उहि छोरा प्यारो मान्दोरहेछन 💖
2026-10-07 01:49:01
349
priprajwalkomamu
proud to be mom :
मेरो बुढा ले भोग्नु भाछ😭म त अर्को को छोरी भय नराम्रो गर्ने नै भय
2026-10-06 15:53:16
485
sho.bee.sewa
Sho Bee Sewa :
छोरो ले नि कर्तब्ब्य पूरा गर्नु पर्छ नि
2026-10-07 01:41:41
51
grggeeta0
Grg Geeta :
hor Bhai hamro t jeatho Lai xuthaunu bhakoxa [Pray][Pray][Pray][Pray]ho yo kura t ture ho [Pray][Pray][Pray][Pray]
2026-10-13 06:07:11
0
manjurawal0
❣️p....💔m....💔r..😭 :
right maile ni vogeko chu
2026-10-11 13:01:55
0
gorakhalimata
Sankalpa.999 :
very very good advice vai
2026-10-12 13:23:29
0
mausami174
Aayat mausmi khatun :
your rite
2026-10-12 07:27:06
0
tulsi_1246
तुलसी ढकाल :
कस्तो भोगेकै कुरा हो
2026-10-06 14:08:07
99
sharmila_dhakal1
Sharmila Devkota Dha :
you are right 👍👍
2026-10-12 03:03:10
0
bishnunyoupane350
Shila ❤️ :
सहि हो । मेरो घरमा जेठो छोरा ( मेरो बुढो) । जब छोरा मनपर्दैन नि बुहारी नाति नातिना नि हेलित हुन्छन्
2026-10-07 00:46:25
140
anjuadh
ANJU😊♾️🪈🍀💫💫💺 :
पाप लाग्छ छुटाउने लाइ कर्मको फल सबैले भोग्न पर्छ
2026-10-07 02:34:34
42
devirampandey01
dr :
हुदैन जुन रुख ले फल धेरै दिन्छ नि उस्को माया धेरै हुन्छ जहा पनि ।।जस्को मा पनि ब्रो
2026-10-06 23:34:54
40
sabinadhakal1230
सBना :
हो कान्छो नै प्यारो जेठो छोराको छोरा छोरी पनी हेला गर्छन 😢😢अरू त के के हो के के
2026-10-07 01:42:14
43
dakshina26
Dakshina_Budhathoki :
इमोस्नल ब्ल्याक मेल गर्नी आमाबाबा नी हुनि रैछन भोग्दै जादा थाहा हुनि रैछ
2026-10-07 03:23:25
8
jharana244
jharana :
पैशा वाला हुनुपर्छ कसैलाई छुटाउँदैनन् अहिले हामी पैशा नभएकामा पर्छौं भोगाइ त्यस्तै छ
2026-10-08 09:14:55
5
sunitabudhathoki426
💗SUNITA💗 :
छाेरा काे माया लागेन मन परेन भने बुहारी पनि मन नपराउदा रहेछन भाेगिराछु 🥹🥹😭😭💯💯
2026-10-07 02:41:40
17
bina.lama497
Bina Bholon(ghalan) :
सहि हो मेरो बुडालाइ नि यस्तो गर्छन् काछो हो मेरो बुडा तर त्यो आमाले जन्माएको छोरा नि होइन जस्तै गर्छन्
2026-10-07 08:47:12
5
tekprasaddhakal195
Hari Dhakal :
मेरो मनमा भएको जस्ताको तस्तै भन्दिनुभयो मेरो भाइ हजुरलाई धेरै धेरै धन्यवाद छ।🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
2026-10-06 14:04:49
58
laxmineupane1235
Laxmi Neupane :
मेरो श्रीमानले पनि यस्तै व्यवहार भोग्नुभएको छ कठै बिचरा।
2026-10-07 00:53:25
13
induchhantyal2
InduGc :
छन हो भाइ मेरै बुडा ले भ‍ोगी राख्नु भाछ😪
2026-10-06 15:09:21
45
tulasagracelimbu
Limbu🌸 송미🇳🇵🇰🇷 :
बाबा आमाको मायामा स्वार्थ हुन्न भन्ने भनाइ छ तर जब एउटा छोरा को अवस्था नाजुक हुन्छ त्यो बेला बुवा आमाको स्वार्थ देखिन्छ।🥹
2026-10-07 00:51:00
7
shimon.chy0
Shimon Chy :
मैले भोगेको कुरा गर्नु भयो
2026-10-06 15:47:18
25
poozaghimire249
Pooza Ghimire :
होनी भाई❤️❤️❤️
2026-10-06 22:46:55
5
mina.kumal90
sandip kumal :
कस्तो भोगेको कुरा गर्नुभयो दाजुले त
2026-10-06 14:54:04
11
To see more videos from user @sujanchaulagain23, please go to the Tikwm homepage.

Other Videos


About