साउदी अरबियामा धर्मविरुद्ध कमेन्ट गरेकोमा फाँसीको सजाय तर नेपालमा के हुँदैछ नेपाल सरकार कहाँ छ। अहिलेसम्म किन कारबाही भएको छैन।
2026-10-06 16:19:21
71
Aalisha khadgi :
kina hola vagawan darsan garna napaunu hoo🙏🏽🙏🏽
2026-10-06 15:30:08
34
sunita :
k hunxa jada vagwan sabaiko ho
2026-10-06 17:44:57
0
milantamang6143 :
के भयो त सबै को हैनर
2026-10-06 14:08:46
39
rupeshmagar801 :
कतै यो जातीय द्वन्द सृजना गर्ने वातावरण वनाएको हैन.?? यदि वहाँलाई पशुपतिनाथको दर्शन गर्नु थियो भने टोपी नलगाएर पनि जान सक्नुहुन्थ्यो।कसैले वहाँलाई मुसलमान समुदायको हो भनेर चिन्दैनथे।सन् १९८६ मा भारतकी सोनिया गान्धिलाई विदेशी भएकै कारण दर्शन गर्न नदिएको उदाहरण पनि छ।
2026-10-06 15:03:20
45
Swag san🐦️ :
कडा भन्दा कडा कारबाही होस।
2026-10-06 15:31:36
17
Subash Biswakarma :
Blast News lai unflow gara sabailaa
2026-10-06 15:36:24
0
Milan Bhatta 🇳🇵⚽️ ❤️ 🇦🇷 :
म हिन्दु हुँ तर दर्शन गर्न सबैले पाउनुपर्छ। यशु , अल्लाह हरुलाई भगवान पशुपतिनाथले रक्षा गरुन्।
2026-10-06 15:17:14
37
XAU--- :
Still, this couple isn't sorry for that; they need to respect religious rules. They can't do such controversial content things first.
2026-10-06 16:09:19
1
Bhagwati Prasad Chaudhary :
पशुपतिनाथ केवल पर्यटकीय स्थल नभएर करोडौँ हिन्दूहरूको आस्था र साधनाको केन्द्र हो।
2026-10-06 14:50:57
80
®️🅰️Ⓜ️✨®️🅰️JBH🅰️®️🇳🇵🇲🇾 :
karbai hunu parx
2026-10-06 17:40:15
0
टंक भट्टराई :
ए जाउन न पुजा गरून् ,, भगवान् सबैको साझा हुन ...
2026-10-06 16:15:19
12
anil rajbanshi :
yesto garne lae kada karbae hos sarkar
2026-10-06 14:02:32
14
Phurba Dorje Moktan :
Nonsense
2026-10-06 18:01:24
2
Bp Yadav :
कारवाहि होस सरकार
2026-10-06 15:29:13
9
bheem yogi :
के मक्का मा हिन्दू लाई जान दिनछ साउदी मा बस्ने हिन्दू पनी साउदी को छोरा हून उनी हरू ता जान दिदैन अरू को आस्था माथि खेल बाड गरने अधिकार कसै लाई छैन
2026-10-06 17:15:20
6
A niil :
karbahi hos
2026-10-06 14:09:32
9
𝓚a𝒑ΐใ P𝘢ⲡԀē𝐲…..🎥 :
अरे यार भगवान लाइ आपत्ति छैन इनि मान्छेलाइ के को आपत्ति हो ? जहा गएनि मन सफा भएसि कुरै सक्कियोत
2026-10-06 16:33:55
12
amir :
where is police
2026-10-06 14:52:13
33
Anis :
This is very serious matter . Maile yestai Euta video dekheko thiye euta bideshi le main mandir ma parvesh garera video banayeko .
2026-10-06 15:26:50
5
𝗥𝗢𝗦𝗛𝗔𝗡 𝗢𝗙𝗙𝗜𝗖𝗜𝗔𝗟 :
मेरो आपत्ति छ, यो सरासर गलत सोच हो। धर्मको नाममा विभेद गर्नु हुँदैन। सबै धर्मका मानिसले सबै धर्मका मठ, मन्दिर तथा धार्मिक स्थलमा जान, बुझ्न र दर्शन गर्न पाउनुपर्छ। हामी हिन्दूहरू मुस्लिम धर्मस्थलमा सम्मानपूर्वक जान्छौँ, उहाँहरू पनि हिन्दू मन्दिरमा आउन पाउनुपर्छ। अन्ततः एउटा कुरा याद राखौँ, हामी सबैभन्दा पहिले मान्छे हौँ, धर्म फरक भए पनि मानवता एउटै हो। 🙏🏻
2026-10-06 15:46:20
7
Sniper …..🎣🎏 :
केहि गतल छैन। धर्म कसैको पेवा हुदैन ! यदि कारबाहि नै गर्छौ भने मलाई गर यार किन को के नराम्रो छ ।
2026-10-06 15:25:09
5
Bikash koirala :
नेपाली मुस्लिम हरु नेपालका मठमन्दिर मा पुजाआजा धेरै पहिलेदेखि देखिन्छ खुसी मनले पुजा गर्न रोक लगाउनु हुँदैन
2026-10-06 16:35:44
4
To see more videos from user @blastnewsdamak, please go to the Tikwm
homepage.