@yonzan0120: Total Station मा EDM भनेको के हो? 📐 👉 Surveying सिक्दै हुनुहुन्छ भने यो भिडियो Series Follow गर्नुहोस्। 👉 Prism Constant गलत राख्दा distance मा error आउन सक्छ, त्यसैले setting सधैं check गर्नुहोस्। #TotalStation #EDM #EDMSurvey #ElectronicDistanceMeasurement #PrismConstant