Baniya:जीवनका हरेक पलमा खुसी खोज्ने बानी बनाऊ, सफलता आफैं पछाडि लागेर आउँछ।” यो केवल एउटा भनाइ मात्र होइन, यो सफल र सन्तुष्ट जीवन जिउने एउटा सूत्र हो। जब हामी वर्तमानमा रमाउन र सानोतिनो कुरामा पनि खुसी महसुस गर्न थाल्छौं, तब हाम्रो दिमाग शान्त र सकारात्मक ऊर्जाले भरिन्छ। यो सकारात्मकताले हामीलाई आफ्नो काममा पूर्ण समर्पणका साथ लाग्न र समस्याहरूको समाधान रचनात्मक तरिकाले खोज्न प्रेरित गर्छ। वास्तवमा, खुसी नै त्यो अदृश्य शक्ति हो जसले हामीलाई निरन्तर अगाडि बढ्न हौसला दिन्छ। खुसी मनले गरेको हरेक प्रयासले अन्ततः ठूलो सफलताको ढोका खोल्छ त्यसैले, लक्ष्यतिर दौडिनुअघि, आफ्नो भित्रको खुसीलाई चिनेर त्यसलाई अगाल्ने बानी बसालौं मिलनको सन्देश हजुरलाइ
2026-10-07 06:49:38
0
♍ :
Milena milena
2026-10-06 14:20:33
0
Maya ko khoje💐🥀 :
🥀ma hajur ko big fan hai miss💐🥀जिन्दगीको🌷❤️सारा🎋खुशी🌿❤️मिलोस🌺 भगवान् 🎋सधै🌺दाहिना💐हुन🎋कसैको🎋नजर🌿नलागोस🥀आटेको🎋सबै🌻पुगोस🎋सबैको❤माया🥀❤️मिलोस💕सफलताकाे🥀❤️अनगिन्ति शुभकामना👌👍🙏आहा🌸कति अनमोल प्रस्तुति हजुरको जति हेरे पनि यि 👁️👁️आँखा नथाक्ने✍️लेख्नलाई शब्द अपुग हुने सफा मन, उच्च बिचार कला कि धनी पुर्णिमाको 🌙जुन भन्दा नि उज्यालो मुहार जति नै तारिफ गरे पनि कमै हुन्छ मनमा खुशी ओठमा हाँसो छाइरहोस कोही कसैको मायाको कमी नहोस हर घडी हरपल शुभरहोस हजुरको अनमोल प्रस्तुति हर कोहीको मनमुटुमा बसोस धेरै धेरै सम्झना अनि न्यानो मायाको साथै हजुरको भिडियो 👁️आँखामा बसाएर हेरि रहनु मन लाग्छ हजुरको अति सुन्दर प्रस्तुतिले गर्दा क्षेणिक सुख पाए दुःख बिर्सिए जब हजुरकाे सुन्दर भिडियो हेर्दा हजुरलाई सफलताको अनगिन्ती शुभकामना💐🥀