सँगै काम गरेको साथी आज मन्त्रीसम्म पुग्दा जल्ने होइन, गर्व गर्न सिक्नुपर्छ भाइ! 🔥
सँगै काम गर्दा भएका सानातिना गल्ती, कमजोरी र मनमुटावलाई त्यहीँ बिर्सेर आवश्यक पर्दा एकअर्काको गल्ती ढाकछोप गर्न र साथ दिन सक्नुपर्छ। किनकि हिजो सँगै हिँडेका साथी आज कहाँबाट कहाँ पुगे भन्ने कुरामा ईर्ष्या होइन, खुसी र गर्व गर्न सक्नुपर्छ।
अरूको प्रगतिमा जल्ने होइन, प्रेरणा लिने बानी बसालौँ। आज ऊ अगाडि बढेको छ, भोलि तिम्रो पनि पालो आउन सक्छ। साथीको सफलतामा जल्दैमा आफ्नो उचाइ बढ्दैन, बरु सोच र व्यवहारले मान्छेको वास्तविक औकात देखाउँछ।
साथीको सफलतामा गर्व गर्न सिक, ईर्ष्या गर्न होइन भाइ! 🤝💐
2026-10-07 02:05:03
43
अनिल योगी । :
यो देशमा यस्तै ठगहरु त नेता बन्ने ।
2026-10-07 00:35:38
12
Ræbįñ⚔️Gørķħąłï :
यो बोल्ने र interview लिने लाइ कारबाहि हुन पर्छ किन भने सत्य होकि भाइरल हुनलाइ हो यो केटा सोधपुछ गर्नु पर्छ
2026-10-07 03:55:29
5
Fathima :
आफ्नो भागमा नपरेसी भन्ने नै यहि हो
2026-10-07 09:14:19
5
purnaj lama Grg 🇳🇵❤️🇳🇵 :
rip
2026-10-06 18:32:52
31
sukmaya Gurung :
ए भाइ किन भ्रम छर्दै हिडेको
2026-10-07 07:16:55
22
To see more videos from user @alphapatra2, please go to the Tikwm
homepage.