@shubhayatra1: प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेनलाई घरमै गएर भेटेपछि डा. सुनिल शर्मा भन्छन्, “कुमार बेन जत्तिको एक्सन लिने मान्छे मैले देखेकै छैन। मैले उहाँलाई भेटेर नर्सिङ तथा अस्पताल क्षेत्रका समस्या र सम्भावनाबारे बताए। उहाँले सबै समस्याहरू मोबाइलमा तुरुन्तै टिपोट गर्नुभयो र भोलिपल्ट नै समाधान गरिदिनुभयो। मेरो अस्पतालमा अल्ट्रासाउन्ड मेसिन आवश्यक थियो। उहाँले भनेको भोलिपल्ट नै अल्ट्रासाउन्ड पठाइदिनुभयो।”