@dipaklambu: झर्ना हेर्न त अति नै रमाइलो र मनमोहक लाग्छ तर यसको वरीपरी हिड्दा धेरै होसियार हुनुपर्छ बाटो एकदमै साँघुरो हुन्छ, चिप्लो पनि हुन्छ त्यसैले आफ्नो पाइला विचार गरेर हिड्नु होला। 🙏🥰 विशेष गरी पानी परेको बेलामा र हिउँदमा पनि माथिबाट ढुङ्गा खस्ने डर हुन्छ त्यसैले एकदमै सजक भएर जानुहोला है 💓 यदि तपाईं पनि यस्तो ठाउँमा यात्रा गर्दै हुनुहुन्छ भने आफ्ना साथीभाइ र परिवारलाई पनि यसको बारेमा जानकारी गराउनुहोला र सुरक्षित यात्राको कामना गर्दछु। 📍 पचालझरना कालिकोट Nepal's Tallest Waterfall 381m#nature #waterfall #trend #nepalitiktok #adventuretime