@tutekodil077: सानु,😘😘😘 म तिमीलाई कति माया गर्छु भन्ने कुरा कसरी बयान गरूँ? ❤️शब्दमा बयान गरेर कहिल्यै सकिँदैन यो माया। जति लेखे पनि, जति भने पनि अधुरै लाग्छ। मेरो मनमा तिमीप्रतिको माया कति गहिरो छ भन्ने कुरा शब्दले होइन, मेरो हरेक धड्कनले बताइरहेको छ सानु। तिमी मेरो लागि केवल माया होइनौ, मेरो मनले रोजेको सबैभन्दा प्यारो मान्छे हौ। 🥹❤️ #sadlove #sad #foryoupage #sadlove