@newarniii76: आज किन यति बदलियौ माया? किन मेरो विश्वासमाथि घात गर्यौ? आखिर किन छोड्यौ मलाई? मैले त तिमीलाई साँचो मनले माया गरेको थिएँ… तिमी नै मेरो खुसी थियौ, तर आज तिमी नै मेरो सबैभन्दा ठूलो पीडा बनेर गयौ। 😔💔 #1000kveiw🤘🏿🤘❤️🖤 #1000kveiw🤘🏿🤘❤️🖤 #1000kveiw🤘🏿🤘❤️🖤 #1000kveiw🤘🏿🤘❤️🖤