@saroj kumar yadav: 🙏🙏🕉️पशुपतिनाथको नियम सबैका लागि समान हुनुपर्छ कि हुँदैन?
वर्षौंदेखि पशुपतिनाथ मन्दिरको मुख्य गर्भगृहमा गैर–हिन्दुलाई प्रवेश निषेध रहेको नियम बताइँदै आएको छ। अहिले पनि पशुपति क्षेत्र विकास कोषले मुख्य गर्भगृहमा गैर–हिन्दु प्रवेश गर्न नपाउने स्पष्ट जानकारी दिएको छ।
तर यदि कुनै गैर–हिन्दु व्यक्ति मन्दिरको निषेधित क्षेत्रमा प्रवेश गरेको हो भने—
❓ नेपाल प्रहरी किन मौन छ? ❓ मन्दिर व्यवस्थापनले किन रोक लगाएन? ❓ कसको आदेश वा स्वीकृतिमा यस्तो भयो? ❓ के पशुपतिनाथको नियम सबैका लागि समान रूपमा लागू हुँदैन?
धर्म वा समुदायप्रति घृणा होइन, नियमको समान कार्यान्वयन र पशुपतिनाथको धार्मिक मर्यादाको संरक्षणबारे स्पष्ट जवाफ चाहिएको हो।
🕉️हर हर महादेव 🕉️
2026-10-06 18:57:17
3
Suraj Shrestha :
काम गरेर देखा ससरक्षा करमि लाई टेरेनिङ दे तेहा छिरदा कडा नियम निकाल मेसिन डिडेकर लगा अब देशमा सेना पशुपतिनाथ चाडपर्व निसामा छ दशै अायाे पशु बलिकाे बिराेघ गरने सेनालाई बिबादमा तानने पशुपति मा सबै पहिला मानछे हाे भनेर जे पनि गरने याे ठिक छैन है
2026-10-06 23:53:01
0
Manoj :
bholi kohi hindu accidentally masjidma gayer hanuman chalisa padhyo bhane k hunchh?? astha bhaneko astha ho samajik sad habits boldness kam nagrnu
2026-10-06 17:40:43
2
Basuri Nepal :
👍👍👍👍🙏👍👍👍👍👍👍✍️🇳🇵✍️✍️✍️🇳🇵🇳🇵🇳🇵✍️✍️✍️✍️✍️✍️
2026-10-07 04:04:12
0
Lawrence missional :
👌👌👌
2026-10-06 17:18:42
0
sajankamat201 munu🚩🚩❤️ :
🙏👍
2026-10-07 04:44:37
0
To see more videos from user @prakash95711623, please go to the Tikwm
homepage.