@hamro.lahan: पशुपतिमा गैरहिन्दू प्रवेश, विश्व हिन्दू परिषद्को आपत्ति: ‘धार्मिक परम्परामाथि चुनौती स्वीकार्य छैन’ विवादपछि प्रियाङ्का शनीको स्पष्टिकरण: #highlights #followerseveryone #BlastNews #followers #pashupatinathnepal

Hamro Lahan
Hamro Lahan
Open In TikTok:
Region: NP
Tuesday 06 October 2026 16:47:55 GMT
94866
3491
142
189

Music

Download

Comments

sabbu1296
सब्बु🥝 :
मंदिर जाना लाई कुनै धर्मा र जात चाहिन्छ र?
2026-10-07 02:49:36
21
u.s.h.2
U.s.h1 :
viral hunu vayo Dai DD tw [Tears of joy][Tears of joy][Tears of joy]
2026-10-07 02:30:27
0
kalpanakc285
🇳🇵कलपना केसी🇳🇵 :
vagwan ly jaat xutaako xoinnan 🙏🙏🙏🙏
2026-10-07 03:21:27
0
sandhyaswornakar07
𝑺𝒂𝒏𝒅𝒉𝒚𝒂 :
धर्मले मानिसलाई जोड्नुपर्छ, छुट्याउन होइन। धर्म फरक हुन सक्छ, तर सम्मान र मानवता सबैका लागि समान हुनुपर्छ। 🙏 धर्मले जोड्नुपर्छ, भेदभाव होइन।
2026-10-07 00:09:26
16
surajbhatt53
Rony :
we need proper action on this to people
2026-10-06 23:32:55
1
karanram12345
keranran12345 :
Jay shree ram
2026-10-07 04:17:46
0
gitapokharel06
❤️🙄❤️ :
Taye tw mnxee haru kin garxan haii vagban tw yautae Hun nii vagban lay tw kahily NI vedvab garnu huna mnxee haru kin tw yasto ma tw yasto vanxan holanii darsan garna sabae Lay pauxan nii jay vaynii hami sabae Nepali ho anii vagban lay tw kahily nii kasaelaii xutaunu vakoonii xina nii
2026-10-06 21:04:14
1
sarojkumaryadav154
saroj kumar yadav :
पसुपति मन्दिरलाई किन येसरि मजाक बनाको साउदि मका मदिनामा हिन्दु छिर्छन दिन्छ
2026-10-07 02:34:40
12
chaseright28
SAiF🍁ALi(Chase Right) :
हामी मुस्लिम हौँ, त्यसैले आफ्नो धार्मिक पहिचान र मर्यादाको ख्याल हामी आफैंले राख्नुपर्छ। अर्काको धर्मस्थलमा घुम्न जानु वा फोटो खिचाउनु अघि एकपटक सोच्नुपर्छ—हाम्रो आफ्नै मस्जिद र मदरसा कति पवित्र, सफा र सुन्दर छन्। हाम्रो इमान र हाम्रो धार्मिक शिक्षाले हामीलाई आफ्नो आस्था र मर्यादा जोगाउन सिकाउँछ। अर्काको धर्म र आस्थाको अपमान गर्नु हुँदैन, तर आफ्नो धार्मिक सीमालाई पनि बिर्सनु हुँदैन। यदि कुनै मुस्लिम आफ्नो धार्मिक मान्यतासँग मेल नखाने ठाउँमा केवल घुमघाम वा देखावटीका लागि जान्छ भने त्यसको जिम्मेवारी पनि उसैले लिनुपर्छ। त्यसैले यस्तो विषयलाई लिएर एकअर्काको धर्ममाथि अनावश्यक टिप्पणी, गालीगलौज वा घृणा फैलाउनुको सट्टा हामी सबैले आफ्नो-आफ्नो आस्था, मर्यादा र धार्मिक भावनाको सम्मान गर्न सिकौँ। धर्मको सम्मान पनि गरौँ, आफ्नो पहिचानको हिफाजत पनि गरौँ।
2026-10-06 20:22:28
7
dipendrabist467
Dip...🪂 :
साउदीमा मक्का मदीना छ त्या भित्र हिन्दु हरु पहिलो रातो कपडा लाएर जान मिल्छ कि मिल्दैन ? मुस्लिमहरुले भन्नु पर्यो
2026-10-07 01:17:43
21
nabin.rasaili16
Nabin Rasaili :
भेदभाव गर्नु हुदैन समान हुनु
2026-10-07 00:37:52
5
abraham.kumal
Abraham Kumal :
सबै हिन्दु, मुस्लिम , दलित ,लगाएत सबै मानिस जातिलाई चर्चमा स्वागत छ ।
2026-10-06 21:02:08
10
raj.rai0000
Raj Rai :
k vayota
2026-10-06 19:29:54
7
keshabmalla24
कुलदिप :
कारबाही गर्नु पर्छ नेपाल सरकार
2026-10-06 19:11:35
13
palplialemagar
मगर भेना🇳🇵🙎 :
धर्म को नाम मा मान्छे लडाउने काम नगरम है, मान्छे भन्दा ठूलो धर्म हुँदैन
2026-10-07 00:19:49
6
nabinchaudary21
jay Shree ram 🚩🚩🚩🙏🙏🙏 :
jay Shree ram 🙏🙏🙏
2026-10-06 19:42:54
0
aayeshacollection
mina Siwakoti :
मेरो विचारमा भगवान् सबै एउटै हुन। मान्छे ले मान्ने तरिका मात्र फरक हो। भगवान् त आफ्नो मन भित्र नै हुन्छन।मन मा राम्रो सोच राखेर राम्रो कर्म गर्नु नै पुजा हो।जो जादा पनि फरक पर्ला जस्तो लाग्दैन।। भगवान् ले त आइज न आइज भन्नु भएको छ।जय भोलेनाथ।।जय पशुपतिनाथ।।
2026-10-07 06:23:05
0
ramchaudhari6221
🇳🇵[ Ram ]🇳🇵( Tharu ) :
भगवान सबै को हुन सब जान पाइन्छ । पुजा गर्न न पाए पनि घुम्न जान पाइन्छ । पर्यट्क हरु घुम्न जान्छ्न के सबै पर्यट्क हिन्दु हुन्छ्न र । यो गलत हो ।
2026-10-06 22:10:11
4
u.s.h.2
U.s.h1 :
malai tw jhan khusi lagyo Mandir ma janu vayo hamro dharma Lai pani mannu vayko X tw hamro Hindu cheli Lai Kati khusi rakhnu vayko X.. thank you vanxu maile yo Dai Lai [Like]
2026-10-07 02:31:44
3
sumi.dhakal1
Sumi dhakal :
k vayo ta bhagwan autai ho manxe harule dharma chenj garnu ko Karan yestai yestai mukhe Karan ho 🙏
2026-10-06 22:47:45
0
user13691150716243
user13691150716243 :
मन्दिरमा जुनसुकै धर्मको व्यक्ति जुनसुकै देशको नागरिक प्रवेश गर्न पाउँछ। तर आफ्नो धर्म मानेर अर्काको धर्मको मन्दिरमा प्रवेश गर्नलाई सामाजिक सञ्जालमा पोस्ट गरेर च्यालेन्जिङ गरेर सार्वजनिक गरेर प्रवेश गर्नु यो गलत हो। आफ्नो धर्म मान्नुस् अरुको मन्दिरमा प्रवेश गर्दाखेरि म यो धर्मको व्यक्ति हो। भनेर सामाजिक सञ्जालमा पोष्ट गरेर त्यो ठाउँमा प्रवेश नगर्दा राम्रो हुन्छ। यदि मन्दिरमा प्रवेश गर्न छ भने तपाईँलाई कुन धर्मको व्यक्ति होस् भनेर कसैले पनि त्यो ठाउँमा सोध्दैन तपाईँ सच्चा मनले जानुभएको छ भने जुनसुकै मन्दिरमा पनि प्रवेश गर्दाखेरि त कुन धर्मको व्यक्ति होस् भनेर कसैले पनि कोइसन गर्दैन यसरी बुझ्नुस्।
2026-10-07 02:01:58
1
m.r..suren..kumar..roy7
official.. M.R. :बाबु राजा .. :
aba kahile mistake pani nagarnu ,
2026-10-06 20:16:16
1
sanjayhitan
Sanjay Hitan :
पशुपतिकाे सुरक्षाकर्मीहरूले के हेरेर बसेकाे?? याे पनि बालेन सरकारकाे दाेष भयाे कि क्या हाे??
2026-10-06 19:44:45
1
hero.babu068
hero babu :
भगवान एउटै हुन् भनेर भाषण दिने, तर मन्दिरको ढोकामा उभिएर मानिसको धर्म हेरेर प्रवेश रोक्ने सोच आफैंमा ठूलो विरोधाभास हो। यदि भगवान सर्वशक्तिमान र सबैका हुनुहुन्छ भने, उहाँलाई भेट्न आउने मानिसको धर्मले भगवानलाई किन फरक पार्नुपर्‍यो? भगवानलाई साँच्चिकै मान्ने हो भने पहिले मानिसलाई मानिसको रूपमा सम्मान गर्न सिकौँ।
2026-10-06 22:06:17
1
bpenshrestha
🌝Bipendra Pd. Shrestha⭐️ :
भगवान् एक रुप अनेक🙏
2026-10-07 08:35:00
0
To see more videos from user @hamro.lahan, please go to the Tikwm homepage.

Other Videos


About