@dhakrajkarki0: हिसाब जुन रात म कम सुतें, त्यो रात मेरो भागको बाँकी निद्रा कहाँ गयो ? जुन दिन म दुःखी रहें, त्यो दिनको मेरो खुशी कहाँ हरायो? जुन दिन म हारें, त्यो दिनको मेरो जित कहाँ र कसले जित्यो? सुनेको छु - कसैले हरेक कुराको हिसाब बराबर राख्छ अरे। भेट भए उसलाई भनिदिनु- मलाई मेरो निद्रा, खुशी र जित ब्याजसहित चाहिन्छ। Dhak raj#goviral #🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰 #keepsmiling #fyeシ #goforyou @Mom of two boys🥰🥰 @चन्द्रमन नीलओम @Shanta Dahal Budhathoki