@sanjibadhikari08: K K International स्कूलका प्रधानाध्यापकको गुन्डा प्रवृत्ति एउटा प्रधानाध्यापक जस्तो गरिमामय पदमा बसेको व्यक्तिले अभिभावकसँग “बच्चा पढाउन सक्दैनौ भने किन जन्माएको?” जस्ता शब्द प्रयोग गर्नु कति जायज होला? विद्यालय भनेको केवल किताब पढाउने ठाउँ होइन, संस्कार र व्यवहार सिकाउने थलो पनि हो। तर जब विद्यालयको प्रधानाध्यापक जस्तो प्जिम्मेवार पदमा बसेको व्यक्तिको व्यवहार नै रिस, क्रोध, आवेश, उत्तेजना र घमण्डले भरिएको देखिन्छ, त्यस्तो वातावरणबाट विद्यार्थीहरूले कस्तो संस्कार सिक्लान् भन्ने प्रश्न स्वाभाविक रूपमा उठ्छ। आफ्ना छोराछोरीको शिक्षाका लागि शुल्क तिर्ने अभिभावकलाई फीस महँगो भयो भनेर प्रश्न गर्ने पूर्ण अधिकार छ। प्रश्न गर्नु अपराध होइन, अभिभावकको अधिकार हो। अभिभावकसँग असहमति हुन सक्छ, बहस हुन सक्छ, तर एउटा बच्चाको शिक्षासँग जोडिएको अभिभावकलाई “बच्चा पढाउन सक्दैनौ भने किन जन्माएको?” भन्नु अत्यन्तै दुर्भाग्यपूर्ण र अमर्यादित अभिव्यक्ति हो। प्रधानाध्यापक पद शक्ति प्रदर्शन गर्ने ठाउँ होइन, नेतृत्व, संयमता र उदाहरण प्रस्तुत गर्ने जिम्मेवारी हो। विद्यालयमा विद्यार्थीलाई सम्मान, सहिष्णुता र सभ्यता सिकाइन्छ भने ती मूल्यहरू सबैभन्दा पहिले नेतृत्व गर्ने व्यक्तिको व्यवहारमा देखिनुपर्छ। #dharan #sanjibadhikari08 #creatorsearchinsights
SANJIB ADHIKARI08
Region: AE
Tuesday 06 October 2026 17:16:53 GMT
Music
Download
Comments
suresh :
bro pay fee
2026-10-06 22:27:54
1
absar chetri :
thikai ho lut tantra xa privet bording banda gar
2026-10-06 21:18:41
0
koushal🙏 :
yo private school sabai banda garnu abasek xa Ra Sarkar KO dhyankarasan jawos principal jasto manxe le bolne yasto ho yaslainkarbahi Pani hunu parxa
2026-10-06 21:00:50
0
basantthapa733 :
close to private school no need
2026-10-06 22:04:54
2
Hira Kc :
kun scholl ho
2026-10-06 22:04:59
0
RAJENDRA MALLA :
yo sir vanaudhoka kam xaia astho ko school bandha gardinu parxa astho tulo kura garnu parxa astho sir hudaina
2026-10-06 20:33:35
1
Ram gharti :
यो सर को कुरा सहि हो गारि मन छ पैसातेरेर पधाउने मन छैनभने सर्कारिमा पभाउने थिकैत होनि यार मेरो बिचारमा है तर आफ्नो आफ्नो बिचार्को कुरा हो है🥰🥰🥰
2026-10-06 19:38:39
17
NTR SHARMA REVOLUTION :
अरे एसरी झगडा गर्न भन्दा आफ्नो बच्चा अर्को स्कुल मा पढाउनु नी यसरी झगडा गर्दा भोलिको दिनमा आफ्नो बच्चालाई असर पर्छ।
2026-10-06 21:53:57
3
गोरे केटो😂 :
paday pachi poisa tirnu parcha
2026-10-06 22:04:30
1
mtl@ खराल :
झगडा गर्ने होइन सरकारी स्कुल मा पडाउनु हामी पनि सरकारी मा पडाएका छौ
पडाइ मा कमि छैन सरकारीमा पनि ।।
2026-10-06 20:45:43
7
DEB B THAPA :
अति भयाे के नेपाल मा जतिनि छन पराईभेट स्कुल जति हटाउनु नै पर्छ
2026-10-06 21:37:22
2
Milan Shrees :
मन परेन भने अन्त लगे भयो नि।
2026-10-06 21:50:13
5
pardesi :
yo sir KO Kura sahi ho paisa xaina bhane sarkari school ma halnu ni sakyo ni
2026-10-06 21:02:41
1
mahendrarawal526 :
Sir ko kura sahi ho🥰🥰🥰
2026-10-06 20:58:37
1
bharatmanisunar :
सबैभन्दा धेरै लुट्ने ठाउ भनेको शिक्षा र स्वास्थ्यमा हो,,सबै नेता कर्मचारीहरुको कालो धन यहीँ निजी स्वास्थ्य शिक्षामा छ,तेसैले यिनीहरुलाइ छुन सकिदैन,,कमाइ धेरै भयपछी नेता र गुन्डा पाल्ने नै भय।
2026-10-06 20:53:36
2
Yubraj A.D :
हरेक ठाउँमा मोबाइल तेर्सारे जित्ने बानी परिसक्यो। हामीलाई धेरै गलत भइरहेको छ। अति हो यो। स सरकारी स्कुल पढाउँदा हुन्छ नि किन प्राइभेट स्कुलमा भर्ना गर्नुपर्ने सबैले समस्या देख्दा देख्दै पनि प्राइभेटमै जानुपर्छ प्राइभेट हो। बिजनेस गर्दैछ उसले। बिजनेसमा नाफा अवश्य हुनुपर्छ। यस्तै समस्या आउने हो भने नेपालमा कसैले पनि चिनी पनि बेच्न सक्दैन सरकारीतिर लागे हुन्छ नि त अनि मात्रै सरकारी राम्रो बन्छ। सरकारी स्कुलमा विद्यार्थी नै नभएपछि कसरी राम्रो हुन्छ पहिला विद्यार्थी हुनुपर्यो। धेरै स्कुलमा विद्यार्थी छैन आफ्नो समस्या हुँदाहुँदै प्राइभेटतिर किन जानुपर्यो
2026-10-06 20:20:48
2
Sanjeeb gautam :
Sir Le ramro vandoi hununxa ta
2026-10-06 21:28:43
1
jay rawat :
यो गुन्डागर्दी किन
2026-10-06 21:36:05
1
Manoj purbeli. :
अति भएको छ सरकारकाे ध्यानाकर्षण हाेस ।
2026-10-06 21:05:53
1
🇳🇵Rajen Adhi🇦🇪🔔 :
अभिभावक नै अलि बढी बोले जस्तो लाग्यो है मेरो ब्याक्तिगत बिचार मा
प्रध्यानाध्यापक सहि जस्तो लाग्यो
2026-10-06 20:55:51
1
Mahen :
यो सरको attitude धेरै रहेछ
2026-10-06 20:54:01
1
Laxman malla :
विद्यालयको शुल्कबारे अभिभावकलाई जिज्ञासा हुनु स्वाभाविक हो। प्रिन्सिपलको भूमिका अभिभावकलाई रिसाएर जवाफ दिने होइन, कुरा सुन्ने, स्पष्ट बुझाउने र समाधान खोज्ने हो।
त्यसैगरी, विद्यालयले पनि समय–समयमा अभिभावक बैठक राखेर यस्ता विषयमा खुलेर छलफल गर्नुपर्छ। रिस र आरोपले होइन, संवाद र समझदारीले मात्रै समस्या समाधान हुन्छ।
2026-10-06 21:06:26
1
👽🦂binod🦂💫👽 :
नेपालमा सरकारी स्कुलमा पढाउने प्रायजसो सर म्याडमहरु राजनीतिमा लागेर गुण्डागर्दी गरेर १०० मा ५% विद्यार्थी छैनन् नेपालमा यो सरकारी सर म्याडमहरुलाई पुरै खारेज गरेर प्राइभेट गरे हुन्छ यो बेकारमा राष्ट्रको पैसा सकिने मेसो काम छैन
2026-10-06 21:20:37
1
Nisha Nisha :
2026-10-06 19:08:16
1
k&s&j&me.Dipraj🇳🇵🇳🇵🇳🇵🌹 :
yasta sixak lai kada karbahi hunu paryo
2026-10-06 23:18:40
0
To see more videos from user @sanjibadhikari08, please go to the Tikwm
homepage.