@abhinavbajra1: सत्र वर्षको सचिनको सत्र पीडा । आन्द्राको क्यान्सर । कार्तिकको अन्तिममा अप्रेसनको मिति तोकिसकेर पैसा जोहो गर्दै । दस लाख चाहिनेमा जम्मा पचास हजार पुगे तै मलाई सहयोग गर्नुभयो । कति महान भाइ !! #abhinavbajra #foryourpagereels
शरीरभरी क्यान्सरको पीडै पीडा रहेछ, तैपनी खुसी खुसी बोल्नुभयो । लाग्छ, यिनले क्यान्सर सजिलै हराउनेछ । यिनको मुस्कान सबै क्यान्सरपीडितको लागि उर्जा हो, तागत हो ।
2026-10-06 17:55:00
188
gangathapa1725 :
धेरै धेरै धन्यवाद भाई हजुर लाई 🥰🥰🥰🥰
2026-10-06 22:48:21
23
Manu Sunar :
यउटै मन कति चोटि जित्छौ भाई🌺
2026-10-06 22:51:24
27
pradip stha :
यो भिडियो चै प्लानिङमा बनायजस्तो लाग्यो ♥️❤️❤️
2026-10-07 02:31:29
4
@Ganesh Xettri ❤️🩹 :
ढुङ्गाको मूर्तिलाई पुजा गरेर के गर्छौ यदि पूजा गर्नु छ भने यस्तो मान्छेलाई गर thank you brother 🙏
2026-10-07 03:14:12
1
Bishnu Sharma :
नेपाल सरकारले नगरेको काम भाई अभिनब गरिराको माआत्मदेखि धन्यबाद भाइ अभिनब
2026-10-06 20:15:22
28
Puspa Raj :
Vai hjurko kamlai shlam x
2026-10-07 02:25:51
1
Purnima Salyani 🌹🌺🇳🇵 :
कठै बिचारा 😭😭😭😭😭😭
2026-10-06 20:09:42
5
Sarita Kumal :
man ko dhani hununxa vai [Heartwarming][Heartwarming]
2026-10-06 23:55:26
1
Gita Anjan :
बिचरा बच्चा हरु कति ज्ञानी।सन्चो होस।
2026-10-07 01:29:37
2
Mina Basnet :
यो बाबुलाई उपाचार गर्दै गर्नु भाई
2026-10-06 23:57:02
5
Ethar Ssni s.p :
kati thulo man
2026-10-06 18:11:24
1
बाबाआमा ❤️❤️ :
काेहि नहुनेकाे भगबान हुन्छ भने सुनेको थिए साचै भाई तिमी भगवान हौ तिमी म कसरी धन्यवाद दिउ तिमी ताे भगवान हौ कि मन्दिरमा राखेर पुजा गरदा कमै हुन्छ मेराे भाई❤️🙏
2026-10-07 00:47:03
5
💐🌾Sonalika.kulung💐🥀 :
कोही नहुनेको भगवान हुन्छ भन्ने सुनेको थिए साच्चिकै सबैको लागि भगवान रूपी अभिनब brother हुनुहुन्छ सलाम छ 🙏🙏🙏🙏🙏🙏💖💖👍️👍️👍️👍️👍️💖💖💖💖💖💖
2026-10-06 19:38:40
8
💥CRN7💥 :
Good 👍 work 👏👏👏👏👏👏👏👏👏👏
2026-10-06 22:24:32
1
bishnu majhi official :
[Heartwarming]thank you so much 💗🥰
2026-10-07 03:00:57
2
Bhim xetri :
याे नानी बाबू काे जस्तै फराकीलाे मन सबै हाे हाेस भग्वान ले सधै रक्षा गरून् 🙏
2026-10-07 01:16:32
10
renuka 💟💐 :
हजुर तपाइभगवान हुनु हुन्छ सबेइलाइ सहयोग गर्नु हुन्छ 🙏🙏🙏🙏हामि पनि पिडित हो हजुर तपाइे पौति आसा राखेको छु दाइे
2026-10-07 01:05:43
8
´´® परदेशी_कान्छा_Mgr 🙏 :
मान्छे को हुलिया देखेर जज गर्ने हरु ले हेर यो video ले केहि कुरा सिकाउछ 17 बर्ष को भाई बैनी धन को गरिब भए पनि मन को धनी छु प्रमाणित गरे । big respect
भाइ बैनी र विशेष गरि abhinav भाई लाई पनि धेरै धेरै धन्यवाद ।🙏 सत्य बत्ति माता ले हजुर को मन को इच्छा आकन्छ्या पुरा हुन ।🥰🥰🥰🥰
2026-10-06 18:35:33
15
Harish shahu 🥀🥀 :
सबै भन्दा ठूलो मानवता र संस्कार लाग्छ मलाई
2026-10-06 19:41:21
11
Mohan khadka🇳🇵🤞 :
भगुवान को दोस्रो रूप अभिनव सर 🥹🙏
2026-10-06 18:38:50
10
bishnu majhi official :
thank you so much 💗🥰
2026-10-07 03:00:42
1
bishnu majhi official :
[Heartwarming]thank you so much 💗🥰
2026-10-07 03:00:44
1
To see more videos from user @abhinavbajra1, please go to the Tikwm
homepage.