@_blurred_feelings1: #creatorsearchinsight #trending #foryoupage #goviral

soulmoire 𓂃 ࣪˖
soulmoire 𓂃 ࣪˖
Open In TikTok:
Region: NP
Tuesday 06 October 2026 18:16:49 GMT
135259
12394
71
1384

Music

Download

Comments

pratikshyaa550
🌷🧿 :
caption 😭
2026-10-07 08:55:18
1
shrijanabchhetri
Shrijanabchetrii❤️😊 :
xeya caption padhero kti bela aasu aayo pattaii vyn😭😭❤️
2026-11-05 15:32:44
0
username_20713
Arpan !! :
एकदिन तिमीले मेरो बारेमा सोचेर आफैंलाई सोध्नेछौ, “मलाई यति धेरै माया गर्ने मान्छेले मबाट यति सजिलै कसरी टाढा हुन सक्यो होला?” सायद त्यो दिन तिमीलाई पनि सम्झना आउनेछ, म तिम्रो सानो खुसीमा कति खुसी हुन्थेँ, तिमी उदास हुँदा तिमीभन्दा पहिले मेरो मन किन भारी हुन्थ्यो, तिमीले सामान्य रूपमा भनेका कुराहरू पनि म किन यति धेरै सम्झिरहन्थेँ। मैले तिमीलाई माया मात्र गरेको थिइनँ, तिमीलाई आफ्नो बानी बनाएको थिएँ। तिम्रो एउटा सानो खबरले मेरो दिन राम्रो हुन्थ्यो, तिम्रो आवाज सुनेपछि मन हल्का हुन्थ्यो, अनि तिमी “म ठीक छु” भनिदिँदा मलाई पनि संसार ठीक छ जस्तो लाग्थ्यो। तर सम्बन्धहरू सधैं मनले चाहेझैँ कहाँ टिक्दा रहेछन् र? कहिलेकाहीँ दुई जना एकअर्कालाई साँचो मनले माया गर्छन्, तर समय उनीहरूको पक्षमा हुँदैन। कहिलेकाहीँ माया कम भएर होइन, परिस्थितिहरू धेरै भएर मान्छेहरू टाढिन्छन्। तिमी टाढियौ, मैले धेरैपटक आफूलाई सोधेँ, “गल्ती कहाँ भयो?” सायद मेरो माया धेरै थियो, सायद मेरो अपेक्षा धेरै भयो, सायद तिमीलाई बुझ्न खोज्दा मैले आफैंलाई बुझ्न बिर्सिएँ। तर आज एउटा कुरा बुझ्दैछु, तिमीलाई गुमाउनुको दुःखभन्दा ठूलो कुरा तिमीलाई गुमाएपछि पनि तिम्रो नराम्रो चाहन नसक्नु रहेछ। अब तिमी मेरो जीवनमा छैनौ, तिमीलाई आफ्नो भन्ने अधिकार पनि छैन, तर कुनै दिन अचानक तिम्रो नाम सुन्दा मनले अझै पनि केही क्षणका लागि पुरानै तिमीलाई खोज्नेछ। त्यो कमजोरी होइन होला, धेरै माया गरेको मान्छेलाई मनले एकैदिन पराइ बनाउन नसकेको होला। तिमी जहाँ छौ, खुसी रहनू। तिम्रो जीवनमा मेरो ठाउँ छैन भने त्यो ठाउँ खोज्न म फेरि आउने छैन। बस्, कहिलेकाहीँ एकान्तमा बसेर हाम्रो पुरानो समय सम्झिँदा यति चाहिँ सोचिदिनू, कुनै समय तिमीलाई संसारभन्दा बढी माया गर्ने एउटा मान्छे थियो, जो तिम्रो हुन नसके पनि तिम्रो खुसीको लागि अन्तिमसम्म मनैदेखि प्रार्थना गरिरह्यो। ❤️‍🩹
2026-11-01 12:51:34
5
shristy_limbu60
LIMBUNII💙🌻 :
Captain please😭😭
2026-10-07 12:07:43
0
khapung50
रुबिना :
same😭
2026-10-29 04:46:16
1
sa.nu324
{PRINCESS}👑✨ :
भाग्यको भरोसामा चल्दैछ जिन्दगी सके हाँसेर जिउँछु नसके कसैको मन नदुखाई शान्त भएर हराउँने छु।🥺😫🥹
2026-10-08 16:10:57
1
gitapariyar6914
🍓Bbyy Kitty 😻 :
bihen bihen aasu aayo yrr 😭😥
2026-10-30 02:22:33
0
meelanlamamoktan
MeElAwN LaMa MuKtAn :
be strong 🥹
2026-11-01 15:05:59
0
xettri.kanxi069
Xettri Kanxi :
mero Lagi ho jaeto yo caption😭s
2026-10-30 17:56:46
0
durgabhujelshrest
DuRgA Bjl shrestha :
thank u so much yeti ramro captain ko lagi [Teary eyed][Teary eyed][Teary eyed][Teary eyed][Teary eyed][Teary eyed]
2026-10-08 10:36:09
0
aa......000
😔🥺 :
uff 😭
2026-10-30 14:59:04
0
k...hareko_mg
♡:— ✿ηαηα֟α ʚɞ :
Man nai chuyo kasari tha vok maw sanga yesto hunxa vanira 🙂
2026-10-28 14:46:40
0
sanu0543
Såd girls 😭💔 :
😭😭😭😭
2026-10-29 05:37:47
0
miss_yamuna0
Yamunaa✨ :
kasari sunam ma mami hareko choti aba garxu vanxu feri maile sochye jasto kei hudaina😥
2026-10-11 16:41:27
0
telinapulami
Darshana Pulami :
same 😔🙏
2026-10-28 12:38:40
0
sabitra__15
𝔖𝓪𝓫𝓲𝓽𝓻𝓪𐙚 ˚ :
2026-11-05 03:08:13
0
sunitaxettri52
Suryasu❤️‍🩹🫀🫂 :
caption plzz😥🙏🙏🙏🙏
2026-10-07 09:09:00
0
subas.moktan.tama3
Subas Moktan Tamang :
Ahhhh 🥺🥺🥺🥺🥺🥺
2026-10-17 09:02:30
0
poojaa310
11:11🤞🏻 :
um 😭
2026-10-07 15:44:47
1
jyotii.40
S🅰️Ni...🎀🌷 :
SaMe 😭😭😭😭
2026-11-04 17:53:23
0
roshani.42
bimalu🦚🕉️🙏 :
😭😭
2026-10-19 05:39:04
0
suseyy52
<☪︎सुस्मिता🫶🫠ॐ> :
ksm aasu naii aayo 🥹🥹🫠
2026-10-07 15:47:37
0
trisha.budha2
Trishaa♈ :
This is Truth of my life,too..!!🥹
2026-10-07 13:26:02
0
swasty_basnet25
Swas☕️ :
Repost nagari basnai sakina😭♥️
2026-10-09 18:44:17
0
rebika.thapa.maga
रेबिका_🌸 :
repost hanna sakina 🥹
2026-10-07 16:10:20
0
To see more videos from user @_blurred_feelings1, please go to the Tikwm homepage.

Other Videos


About