@sspartydang: २०८३/०६/२८ गते श्रमसस्कृर्ती पार्ती का केन्द्रीय अध्यक्ष माननिय हर्क राज राई साम्पाङ ज्यु दाङ को लमहीमा अगुवा श्रमदाता तथा पार्ती प्रबेश कार्यक्रम मा आउनुहुने भएको ले लुम्बिनि प्रदेश अन्तर्गतका सबै जिल्ला का पार्ती प्रबेश गर्न चाहने मित्रहरु र प्रत्येक जिल्ला का अगुवा श्रमदाता ज्युहरु अनिबार्य उपस्थिति जनाउनु हुन अनुरोध गर्दछु! स्थान :होटल सिटी क्राउन लमही दाङ समय:बिहान :११ बजे मिति :२०८३/०६/२८ गते #sspdang #harkasampangarevolution #rajanbishwokarma #HarkaRajRai #harkasampangarevolution @Harka Sampang A Revolution @AarenRN123