कुनै पनि मन्दिर मा जादा भगवान् ले रोक्दै न यहाँ पस्नु हुदैन भनेर रोक्ने विरोध गर्न त मान्छे नै हो ।नि 😡😡
2026-10-07 01:14:38
3
Hari Yadav0622 :
Makka madina
2026-10-07 02:27:39
0
Nanu :
सहि हाे सर सहि कुरा गरनु भाे 👍️👍️👍️👍️
2026-10-07 00:46:53
4
alvinakc9 :
मानसिक सागुरो...
भगवान ,अल्ला,इश्वर सबैको साझा हो। मान्ने नमान्ने आफ्नो मनको आस्था हो। मान्छेले मान्छेलाई अशुद्ध सोच्छन भन्नू नै अति सागुरो मन सबिको आस्थाको सम्मान गरौ🙏
2026-10-07 03:02:02
1
ᴹᴿメS a l a m a t ☂️ :
Right🥰♥️
2026-10-07 01:43:01
1
milantamang6143 :
शहि धर्मा सबै को साझ हो
2026-10-07 00:22:26
21
jebika moktan :
साॅचै यस्तो हिन्दु को बेहोरा देखायो भने हिन्दु सिदीनछ कामी दमाई भन्ने पनि योही हिन्दु भन्दौ हरु हो आफ्नै हिन्दु भित्र पनि पक्षपात गर्छन
2026-10-07 00:08:07
9
pramila :
❤️
2026-10-06 23:57:22
1
pramila :
❤️
2026-10-06 23:57:32
1
Sangita :
पशुपती मन्दीरमां लेखेको छ नी हिन्दु मात्र् भनेर
2026-10-07 00:32:28
4
Sunita :
मैले पनि भोगेको यहि हो मन्दिर जो पनि जानं पाउनू पर्दछ बिरोध गर्न पाईदैन कोही होस्
2026-10-07 01:17:25
2
NO Love :
good 👍👍👍👍👍👍
2026-10-07 01:49:08
1
To see more videos from user @familyforever911, please go to the Tikwm
homepage.