@rkmessi5: आज खेल सकियो… तर मेस्सीको कथा कहिल्यै सकिने छैन। 💔🇦🇷 जर्सी उही थियो, मैदान उही थियो, तर आजको रात फरक थियो… किनकि हाम्रो GOAT ले अर्जेन्टिनाको जर्सीमा अन्तिम पटक मैदान छोड्यो। 😢 जित–हारभन्दा माथि रहेर तिमीले हामीलाई सपना देख्न सिकायौ, हारपछि फेरि उठ्न सिकायौ र अन्ततः विश्वकपको खुशी पनि दियौ। 🏆❤️ धन्यवाद Leo Messi… अब तिमी अर्जेन्टिनाका लागि खेल्ने छैनौ, तर हाम्रो मनमा तिमी सधैं नम्बर १० नै रहनेछौ। 🐐🇦🇷 The era ends, but the legend lives forever.