@rwwmeetaachhetri2: एक चोटि उसलाई भुल्ने क्षमता देउ भगवान अर्को चोटि यो प्रेमको नाम लिने छैन! 🥹💔#fyp #viralandfryoutiktok #nepalisadtiktok #Nepalisadcaption #
सके भाग्य फेरौंला, नसके कर्म फेरौंला,
जीवन सधैं एकनास हुँदैन,
केही नलागे आफ्नो भाग्य आफैं कोरौंला... 🥹
2026-10-09 06:09:39
0
Sanu :
एक चोटि उसलाई भुलाउन सक्ने शक्ति देऊ भगवान् 🥹🙏💔 जसलाई सम्झेर हरेक रात आँसु झर्छ, अब उसको यादले मन नरोओस्… 😭❤️🩹 यो मनले उसलाई भुलाउन सकोस्, अनि कसम भगवान्, फेरि कहिल्यै कसैलाई यति धेरै माया गर्ने छैन…! 🥀💔
2026-10-09 05:08:54
0
rosani rosani :
2026-10-08 17:10:37
0
Kalpana Thaquree :
Same 🥺
2026-10-08 12:29:23
0
it's me pratyy 💗🌷 :
😭
2026-10-08 16:46:07
0
Dipen kanxa ilamly :
❤️🇳🇵: मरुभूमि मा पानी खोज्नु र यो स्वार्थी दुनियाँ मा साँचो माया गर्ने मान्छे खोज्नु सेम हो साथी ॥
2026-10-08 09:30:57
0
🇳🇵♡प्यारा♡🇦🇪 :
गलत म थियो या समय सोच्नु त तिम्ले जुन गल्ती गर्यो यति मैले गरेको भए मलाई माफी दिने थियो र माया तिम्ले आफ्नो कर्म को फल पायो गलत न तिमी न म 😔🙏