@isha.thapa868: यो कस्तो पिडा दियौं भगवान तिमिले बाबाको काखमा रमाउने उमेरमा बाबा गुमाउनु पर्यो यति सानै आठ बर्ष नापुग्दै यति ठुलो पिडा दियौं भगवान तिमिले उ सानी भए पनि उसलाई लागि रहेको थियो मैले बाबाको काम राम्रो सग गरिना भने मेरो बाबा नर्ग मा हुनुहुन्छ मैले राम्रो सग बाबाको काम गरे पछि मात्र बाबा सोर्ग मा बस्न पाउनुहुन्छ भनेर छोरी सानी भए पनि बाह दिन सम्म एक छक्कि मात्र खाएर बसेकी हुन सबैले भन्थे बाबाको जस्तो मुहार भएको छोरी भाग्यमानी हुन्छ्न भनेर तर भगवानले त मुहार मात्र दिए भाग्य हैना बाबा भन्ने शब्द हराएको पनि आज बर्ष दिन हुना लाग्यो तपाईले त्यो सोर्गमा सुन्नु हुन्छ कि नाई छोरीले भनेको सब्द मेरो बाबा फरकिएर आईदिए हुन्थ्यो भन्ने लागछ मलाई मम्मि भन्छिन तेति बेला मलाई छोरीलाई दिने जबाफ हुदैन आउनु हुन्छ भनेर भनौ भने छोरीलाई सब थाहा छ छोरिले आफनै हातले दागबती दिएकि हुन त्यो मसानघाटमा गएर म उसलाई कसरि आउनु हुन्छ भन्न्ने छोरीले बाह दिन सम्म्म काम गरेकी हुन दुश्मनको आँखा लग्यो कि पापी दैबको आँखा लाग्यो भनम कस्को के बिगारेका थियौ र हामीले भगवान हामिले आज यो दिन भोक्नु पर्यो आज हामीले सोउदै ना सोचेको दुख पिडा भोगी रगेका छौ त्यो दुख पिडा चाडैं नै तिनी पापीहरुले पनि भोक्नु परोस यदि साच्चिकै भगवान हुनुहुन्छ जसरि परिवार छोडेर जान बाध्य गराऐउ तिमी पापीहरुले तेसै गरि तेमि पापीहरुलाई पनि भगवानले बाध्य बनाओस हुन त भगवान छन भनेर पनि अब के आस गर्नु जस्तो पनि लाग्छ मलाई त 😭😭😢😢😭😭😭😢😭😭😭😢😢😭😭😭😢😢😭😭😭😭@थापा ❤️भाइ official मान्छे 😭
K tesari nabasda hunna Ra vagawan Le khalko Khana khanu parxa vanekai thiyo hola Ra Hami aajai kina bram ma xau vagawan tyo sano nanile aafno manxeko laagi Teti samma kathin sanga ladirako xa aaba marne ta Mari go jibit farkaula ta bichara kagati sanga Khana khanu parne tyo sarirle nyano khojiraako xa Malai ta lagxa vagawan Le yesto gar vaneko hoina Hami manxe nai usto ho
2026-10-16 16:01:18
1
Manju Sunami :
[Pray][Pray][Pray][Pray],
2026-10-17 15:51:04
0
Santi Yonjan :
bichara nani [Red heart][Red heart][Red heart]
2026-10-17 13:34:36
0
Dipesh💗das :
please kina post ho
2026-10-17 15:28:23
0
Magar kumar :
good bluesh you nani
2026-10-17 15:20:53
0
Resham Magar :
भगवनले धैर्य धारण गरने साहस परदान गरून् ।♥️♥️♥️नानीलाई♥️♥️
2026-10-07 10:27:01
178
ChandramaBamMalla :
विचारा नानु😭😭😭
2026-10-07 03:54:57
53
Saugat Rai :
नानू को यो भिडियो हेरेर म धेरै रुएको छु 😭😭😭😭😭😭😭 उमेर सानो भए पनि तर जिम्मेवारी धेरै ठुलो काधमा बोक्नु परेको छ 😭😭 हे ईस्वर जति पीडा दिनु भयो दिई सक्नु भयो 😭 अब देखि सानी नानी लाई पिडा न दिनुस नानी हिड्ने बाटोमा कहिले पनि काडा न होस नानी हिड्ने बाटोमा साधै भरी फुलै फुल होस नानी लाई संसार भरिको धेरै खुशी दिनुस हे ईस्वर नानी लाई हर हमेसा रक्षा सुरक्षा गरेर राख्नुस ❤️🙏🙏
2026-10-08 07:10:24
86
Alone :
तर नानुलाइ यो गर्नु नदिनु पर्थ्यो मेरो बिचारमा 😭😭😭😭😭
2026-10-08 06:56:22
49
🤔 :
भगवान यी छोरिलाइ हिम्मत साहस अनि भाग्य दिनु है भबिष्यमा आफ्नो सपना पूरा गर्न सकुन । सानै उमेरमा के भोग्नु परेको
2026-10-08 06:13:07
38
Rajib Lama :
यो नानिको घर क होला
2026-10-08 04:18:15
13
gyanu_thapa🧿🧿🧿 :
ए भगबान
2026-10-07 10:55:57
8
Jharna Gurung :
चु चु हेदैइबााहेरना याेननि परिनरवरलाई😭😭😭😭😭😭
2026-10-07 12:49:14
12
birbhadra740 :
अाँसु रोकिएन मेरो कति दर्दनाक छ
2026-10-08 07:18:31
7
ramesh bantawa rai :
God bless you nani😥😥
2026-10-10 20:58:27
1
Rita pariyar :
हे भगवान
2026-10-07 12:39:28
5
sajan :
Be strong nani@[Crying][Crying][Crying][Crying][Crying][Crying][Crying]