@nepal.reimagined4: 🇳🇵 DAY 1 — कोली थरको उत्पत्ति “कोली” थरको वास्तविक उत्पत्ति कहाँबाट भयो? यसको पुरानो इतिहास, पुर्ख्यौली थलो, गोत्र, कुलदेवता र वंश परम्परा के हो? आजको Day 1 मा हामी कोली थरको ऐतिहासिक जरा खोज्दैछौँ। तपाईं कोली हुनुहुन्छ भने आफ्नो गोत्र, पुर्ख्यौली थलो र कुलदेवता कमेन्टमा लेख्नुहोस्। #Koli #कोली #Banshawali #NepalReimagined