@tseringyonjan5: आज खेल एउटा खेल मात्रै होइन… एउटा युगको भावुक अन्त्य हो। 🥺💔 हामीले तिमीलाई खेलाडीको रूपमा मात्र होइन, हाम्रो बाल्यकालको सपना र खुसीको रूपमा माया गरेका छौँ। ❤️🐐 Thank you, Leo Messi. तिमीले फुटबललाई सुन्दर बनायौ। आज आँखामा आँसु भए पनि मनमा गर्व छ। 🇦🇷🏆 Forever my GOAT — Lionel Messi. 🐐❤️