”:आहा"साँच्चै नै अत्यन्तै मनमोहक र अति जब र्जस्त प्रस्तुति शब्दहरूले बयान गर्न नसकिने खालको जादु हजुरको यो कलामा देखियो मिहिनेत र लगाव स्पष्ट रूपमा झल्किन्छ यो प्रस्तुतिले मनमा एक किसिमको छुट्टै आनन्द र ऊर्जा दियो हजुरको यो अद्भुत प्रतिभालाई हृदयदेखि नै सम्मान गर्दछु अझै अगाडि बढ्नुहोस् शुभ कामना 🙏म✍🏼😭प्रदेशी