@apoorvareddy40: #InterLink #ITLG #ITL #ITLX

Apoorva Reddy
Apoorva Reddy
Open In TikTok:
Region: IN
Wednesday 07 October 2026 03:06:46 GMT
104
11
0
0

Music

Download

Comments

There are no more comments for this video.
To see more videos from user @apoorvareddy40, please go to the Tikwm homepage.

Other Videos

जगद्गुरु आदि शङ्कराचार्यद्वारा रचित 'महिषासुरमर्दिनी स्तोत्रम्' (अयि गिरिनन्दिनि) को यो दिव्य ध्वनिले मनभित्रको भय, संकोच र नकारात्मकतालाई नाश गरी अद्भूत ऊर्जा, आत्मविश्वास र साहस प्रदान गर्छ। असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक मानिने यो महास्तुति सुन्नासाथ घर-आँगनमा सकारात्मक तरङ्ग फैलिन्छ। ​यस पावन विजयादशमी तथा नवरात्रको घडीमा माता महिषासुरमर्दिनीले तपाईंको जीवनका सम्पूर्ण विघ्न-बाधाहरू हटाई हर क्षेत्रमा विजय प्रदान गरून्। नित्य श्रवणका लागि यो भिडियो सेभ गरिराख्नुहोला र माताको आशीर्वाद सबैमा पुगोस् भनी आफन्तजनलाई सेयर गर्नुहोस्। जय माता दी! 🙏🌸🔱✨ ​(Stotra: Aigiri Nandini Nanditha Medini - Mahishasuramardini Stotram by Adi Shankaracharya) aigirinandini #dashain #navaratri #divyaaawaj #fypnepal

About