@suvakashaa: अब नाटक सकिन ४ दिन मात्रै बाँकी छ । 🎭 नाटक: श्री बिज्जो भूत 📖 लेखक: दिवस नाथ 🎬 निर्देशक: आकाश नेपाली र बुद्धि तामाङ 📅 मिति: असोज ६ गतेदेखि असोज २५ गतेसम्म 🕠 समय: हरेक दिन साँझ ५:३० बजे ⭐ अतिरिक्त शो: शनिबार र आइतवार दिउँसो १:३० बजे 📍 स्थान: मण्डला थिएटर, थापागाउँ, बानेश्वर 🎟️ बुकिङका लागि: ०१-५२४५१४७ बूकिङ को लागि : https://bookings.mandalatheatre.com/ टिकट दरहरू: रु. ३०० – विद्यार्थी रु. ५०० – सामान्य रु. १००० – प्रिमियम 🎟️ टिकट बुकिङका लागि Fonepay मार्फत टिकट लिनुहोस्। #श्रीबिज्जोभूत #ShreeBijjoBhoot #MandalaTheatre #sudurpaschim #Dadeldhura #damessages #klmukesh #suvakashaa #diwasnath #chiragpaneru