प्रिय ब्यक्ति कहिले पनि टाढा हुनै सक्दैन , जस्तो सुक्कै परिस्थितिमा पनि उसैको साथमा हुन्छ ! पुर्ब जन्म हुन्छ हुदैन त्यो कसैलाई थाहा छैन तर जुन सम्बन्ध स्वार्थले जोडिएको हुन्छ नि ती अकसर सम्बन्धहरु एका एक टाढा हुन्छ्न ! स्वार्थले भरिएको यो संसार वास्तवमै स्वार्थी छ !!
2026-10-07 13:39:59
13
Sushma Shah2485 :
vana sajilo hudo rahexa bacha dherai garo hudo rahexa 🙏🙏
2026-10-07 10:44:47
3
account not found :
सायद तिमी अग्गिलो जन्म को रिन तिर्न आएका रहेछौ😢आज बाट रुने छैन तिमिलाइ सम्जिने पनि छैन 😭
2026-10-08 11:38:00
1
giri puja :
सब नियत का खेल हे [Red heart][Heartwarming][Big LOL]
2026-10-08 19:51:07
1
vumika vumi :
hola sayad, recover huna kati garo hune rahexa😪
2026-10-09 15:12:55
1
shreeya newa 96332921 :
मन् त मन् हो दुख्छ😳😳
2026-10-25 07:30:24
0
namrata🥰🥳 :
yo संसारको सबैभन्दा प्रिय व्यक्तिले मलाई उसको अनुहार समेत नदेखाई टाढा भयो भगवान् सँग यही प्राथना गर्छु अर्को जन्म हुन्छ भने भेट गरिदिनुहोस्😭😭😭😭😭😭
2026-10-07 14:29:31
1
niru 🩵🌸 :
good
2026-10-14 00:53:45
0
Jyoti Sen Chhetri :
मनै छोयो यी सब्दहरु ले🥰🥰🙏🙏
2026-10-07 14:57:10
1
s k k c :
2026-10-07 13:25:46
1
Santosh Paudyal :
अरु पनि टाढिन्छन तर वास्ता हुन्न , आफ्नोको पो वास्ता हुन्छ र थाहा हुन्छ ।