@diwas984: दूर भनिएको सुदूर अब रङ्गमञ्चमा नजिकिँदैछ । सुदूरको कथा रङ्गमञ्च मार्फत दर्शकमाझ ल्याउन पाउँदा हामी निकै खुसी भएका छौ । 🔥 अब मात्र ४ दिन बाँकी! 🔥 कथा, रहस्य र भावनाले भरिएको ‘श्री बिज्जो भूत’ अब मञ्चनको अन्तिम तयारीमा! 🎭 🎟️ टिकट बुकिङका लागि Fonepay मार्फत टिकट लिनुहोस्। 🎭 नाटक: श्री बिज्जो भूत 📖 लेखक: दिवस नाथ 🎬 निर्देशक: आकाश नेपाली र बुद्धि तामाङ 📅 मिति: असोज ६ गतेदेखि असोज २५ गतेसम्म 🕠 समय: हरेक दिन साँझ ५:३० बजे ⭐ अतिरिक्त शो: शनिबार र आइतवार दिउँसो १:३० बजे 📍 स्थान: मण्डला थिएटर, थापागाउँ, बानेश्वर 🎟️ बुकिङका लागि: ०१-५२४५१४७ बूकिङ को लागि : https://bookings.mandalatheatre.com/ टिकट दरहरू: रु. ३०० – विद्यार्थी रु. ५०० – सामान्य रु. १००० – प्रिमियम #श्रीबिज्जोभूत #मण्डलाथिएटर #नेपालीरंगमञ्च #रंगमञ्च #नेपालीथिएटर@mandalatheatre @Harina Nath @sushmitakunwar5