@musicmela1: आ बाट आमा २ — दर्शकको अपार माया! ६ मिलियनभन्दा बढी Views र १ लाखभन्दा बढी Likes सहित नेपाली YouTube Trending मा तहल्का मच्चाउँदै! अब अझै विशेष — नयाँ गीत भोलि सार्वजनिक हुँदैछ! तपाईंको माया र साथले यो यात्रा अझै सुन्दर बनेको छ। #आबाटआमा२ #AaBataAama2 #AaryaEntertainment #Trending1 #6MillionViews