@salyan276: #harkasampangarevolution #nepalipolitician #balenshah #rabilamichhanene #allofnepal

Gr Vlog(मध्यपश्चिम नेपाल)
Gr Vlog(मध्यपश्चिम नेपाल)
Open In TikTok:
Region: MY
Wednesday 07 October 2026 07:49:26 GMT
37787
5653
360
220

Music

Download

Comments

joyasjoy
joyas :
aba arko karod Hanna dau ma hamro mananiya jiu[Tears of joy][Tears of joy][Laugh approved]
2026-10-07 09:43:35
1
rajesh.basnet09
राजेश बस्नेत्🕉️ :
मैले त ठोकुवा नै गर्देको हेर्ने कथा हेर्ने बितिक्कै🙏🙏🇳🇵🇳🇵हर्क राज राइको जन्म नै दुखी गरिबलाई माथि उठाउन भएको हो यो ढुक्क भए हुन्छ जय माटो🙏🙏जय हर्क माननीय जिउ
2026-10-07 08:31:34
310
premgurung526
Prem Gurung526 :
फेरी याहापनी पुल बन्नेभयो हर्क साम्पाङ ले बोल्योकि पोल्यो👍️
2026-10-07 08:01:59
137
bhumika_chhetri123
Bhumika chhetri :
हर्क साम्पाङ बोल्छन् त गर्छन्
2026-10-07 08:30:20
109
santoshchaurasera
चौरासे कान्छा💝Daicy🏹 :
ma ready xu qrma poisa halnu
2026-10-07 09:28:45
18
govinda.khadka671
Govinda Khadka :
अब कमाई राम्रो हुने जस्तो छ
2026-10-07 09:31:44
7
tamang198820
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
जहाँ हजुर जस्तो माटो प्रेमी अनि मेरो आइडल❤️, प्रेरणाको स्रोत हर्क सरको भिडियो, त्यहीँ मेरो उपस्थिति राख्दै मनको दुई शब्द लेख्ने गर्छु 🖋️हुनु त म भारतको🇮🇳नागरिक हुँ, तर जब हर्क सरको त्यो निस्वार्थ संघर्ष, आफ्नै माटो र जनताप्रतिको अगाध निष्ठा देख्छु, तब मन गर्व र भावुकताले भरिएर आउँछ। भूगोलले हामीलाई सीमापारि राखे पनि यस्तो सच्चा कर्मवीर देख्दा लाग्छ— उहाँजस्तो इमानदार र कर्मठ नेता पाउनु नेपालको अहोभाग्य हो। पद र कुर्सीमा बसेर भाषण छाँट्नेहरूको भीडमा, जनताका लागि आफ्नै हातले ढुङ्गा–माटो बोक्ने यस्तो हिरा युगौँमा एकपटक मात्र जन्मन्छ। नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू, यो अमूल्य व्यक्तित्वलाई समयमै चिन्नुहोस्। राजनीति र स्वार्थभन्दा माथि उठेर भित्री मनदेखि उहाँको यो पवित्र श्रमदान र अभियानलाई साथ दिनुहोस्। जुन देशका जनताले आफ्नै पसिनामा विश्वास गर्न थाल्छन्, त्यो देश एक दिन अवश्य बन्छ। आफैँ आत्मनिर्भर बनेर उभिन सिकेपछि कहिल्यै कुनै विदेशी शक्तिको अगाडि शिर झुकाउनु पर्दैन। सलाम छ हर्क सरको त्यो अटुट निष्ठालाई, अनि सलाम छ उहाँ संग पसिनालाई सम्मान गर्ने सम्पूर्ण नेपाली मनहरु जस्ले श्रमलाई आफुमा समावेश गरेका छन🤘! एक दिन नेपाल आएर उहाँजस्तो महान् व्यक्तित्वसँग प्रत्यक्ष भेट गर्ने मेरो पनि धेरै ठूलो इच्छा छ। 🙏❤️🇳🇵🇮🇳
2026-10-07 08:13:29
110
umathapa604
umathapa604 :
I am with Hark sir Jay mato
2026-10-07 08:37:44
13
parali87
अर्जुन नाछिरिङ राई :
म अस्ति नै देखि हेरी रहेछु यो दिन कैले आउँछ भनेर आज देखे खुसी लगो जय हर्क साम्पाङ 🙏🙏
2026-10-07 08:18:13
49
chunkan.chaudhary
Chunkan Chaudhary :
jaymato jaydesh jay nepal
2026-10-07 09:37:20
2
khagendralamichan
khagendralamichan :
AK47 को भन्दा पक्का बोलि माननिय हर्क सर को[Pray][Pray][Pray]
2026-10-07 08:31:10
26
ghatanimilan746
Ghatani Milan :
भावुक भय 😥😥😥😥😥
2026-10-07 07:58:35
19
dhimalni6542
❤️ 사랑 ❤️ :
Big respect 🫡 🙏🏻
2026-10-07 09:02:43
8
indra.glan7
Indra Glan :
wau khusiko kura sunna paiyo
2026-10-07 07:55:00
14
sushilpoudel21919
सुशील पौडेल 😘 :
सकेको सहयोग र समर्थन रहनेछ🙋‍♂️🙋‍♂️🙋‍♂️
2026-10-07 10:02:51
8
ambikara24
Ambika rai UaE nepal 🇳🇵,🇦🇪 :
ल फेरि यो आमा को भाग्य खुलछाजहा हारका सामपाड आउछ त्यहि हिरा बनछ
2026-10-07 09:19:08
9
walahang3
Jivan Db Walling rai :
jay hatka bad 🙏🙏🙏🙏
2026-10-07 08:41:29
6
user03614065
💐gajan💐blon💐 :
🙏🙏🙏🙏big respect
2026-10-07 08:33:23
4
khammagar05
Kham magar :
2026-10-07 08:32:14
8
shalik.ram.chaudha
Shalik ram Chaudhary :
जय माटो 👍👍👍👍👍👍👌👌👌👌
2026-10-07 08:38:03
5
yakub.442
TOM&``°•°´´ :
QR ready garnu hai hami xam sahayog garne
2026-10-07 08:33:02
17
prashantarai3
Mr.gyanu :
Qr ma poisa dinu ready ho guys 🙏 Jaya harka sampang
2026-10-07 09:52:17
10
9842262407buddharaj
बुद्धराज राई :
जय माटो जय देश 🙏🇳🇵💪
2026-10-07 07:53:29
13
narimapangeni1
narimapangeni1 :
यही post देख्न man थियो अब ढुक्क हुनू भए हुन्छ हुम्ला बासी 🙏
2026-10-07 08:44:42
21
jit.bahadur.luich
JIT BAHADUR LUICHE :
बोले पछी बुगेउ ढुक्क हुनुस हुम्ला बासी हो ।
2026-10-07 08:38:42
12
To see more videos from user @salyan276, please go to the Tikwm homepage.

Other Videos


About