@snatansastra2525: "वसुधैव कुटुम्बकम्" को भावना: सनातन हिन्दू धर्मले संसारलाई एकै परिवार मान्छ र सबैप्रति उदार भाव राख्छ। त्यसैले भगवान्को दर्शन गर्न चाहने जोसुकैलाई धर्मकै आधारमा रोक्नु सनातन धर्मको व्यापक र उदार भावना विपरीत हुन्छ। अर्को कुरा पशुपतिनाथ विश्वसम्पदा सुचिमा रहेको हुँदा पशुपति परिसर भित्र यसलाई उसलाई भनेर रोक्नु उचित हुदैन तर मुल पशुपति गर्वगृहमा भने रोक्नुपर्छ। त्यो कुरा राज्यको कानुनले जानुस् । #जनचेतनामूलक #foreducationalpurposesonly #पशुपतिनाथ