@khuma.prasad.aryal: व्यवसायबाट सिकेको अनुभव, अब युवाको भविष्यका लागि । 🇳🇵 आजको Gen Z लाई भाषण होइन, अवसर चाहिन्छ । रोजगारी, सीपमूलक शिक्षा र नेपालमै भविष्य निर्माण गर्ने वातावरण मेरो प्राथमिकता हो । युवा अगाडि बढे, देश अगाडि बढ्छ । अवसर सिर्जना गर्ने राजनीति चाहिन्छ । खुमा प्रसाद अर्याल केन्द्रीय सदस्य पदका उम्मेदवार | नेपाली कांग्रेस #खुमाअर्याल #KhumaAryal #नेपालीकांग्रेस #nepalicongress #genz