अब प्राइभेट स्कुल र हस्पिटल खारेज गर्नुपर्छ घन्टी सरकार 🙏🙏🙏😳😳
2026-10-07 10:41:11
891
अभागी ठिटो🌺🌺🌺🌺😭😭😭🙏 :
बालेन सरकार यो बोर्डिङ स्कुल खारेज गर्नुपर्यो।
2026-10-07 10:43:58
617
Muna Bhattari Lamichhane832 :
प्राइभेट स्कुल खारेज हुनुपर्छ बालेन सर।
2026-10-07 11:47:05
322
Vidya Lamsal :
kasto principal ho yo ,, let him fired out
2026-10-08 02:14:24
1
AJAY :
यो भिडियो हेरेपछि साँच्चै नराम्रो लाग्यो। शिक्षा दिने शिक्षकबाटै अभिभावकको इज्जतमाथि चोट पुग्ने व्यवहार हुनु झन् दुःखद कुरा हो।
प्राइभेट स्कुल हो भन्दैमा सरकारी स्कुल वा त्यहाँ पढ्ने विद्यार्थीलाई होच्याउने अधिकार कसैलाई छैन। कुनै अभिभावकले समयमै शुल्क तिर्न सक्नुभएन भने पनि उहाँलाई सम्झाएर, बुझाएर र सम्मानपूर्वक कुरा गर्न सकिन्छ। अभिभावकको पनि आफ्नै इज्जत र आत्मसम्मान हुन्छ।
शिक्षकको पहिलो जिम्मेवारी नै शिक्षा मात्र होइन, संस्कार र सम्मान सिकाउनु पनि हो। त्यसैले प्राइभेट र सरकारी भनेर आफूलाई ठूलो–सानो नठानौँ। राम्रो शिक्षा र राम्रो संस्कार दिने ठाउँ नै वास्तवमा राम्रो विद्यालय हो।
आजको घटनाले एउटा गम्भीर प्रश्न उठाएको छ—यदि विद्यार्थीलाई राम्रो संस्कार सिकाउनुपर्ने शिक्षकबाटै यस्तो व्यवहार हुन्छ भने महँगो प्राइभेट स्कुलमा पढाउनुको अर्थ के रह्यो? बरु सम्मान, संस्कार र मानवीय व्यवहार सिकाउने विद्यालय रोज्नु नै राम्रो होला।
समय परिवर्तन हुँदैछ। शिक्षा क्षेत्रमा पनि सुधार र नियमन आवश्यक छ। विद्यालय जुनसुकै प्रकारको होस्, विद्यार्थी र अभिभावकको सम्मान पहिलो प्राथमिकता हुनुपर्छ।
2026-10-08 00:52:04
17
alone :
अनि सरकार ले दिएको आईतबार को बिदा किन गर्छौ तिमी private school le
2026-10-08 01:34:08
22
Bhabna singh112 :
Good sir thank you.fee tirna na sakna le boarding ma na padhau boarding school ko kharch manage kasari huncha.
2026-10-08 02:50:40
2
neesa bogati :
school le vaneko thikai ta honi staff le salary magxa kati thau ma ternu parne hunxa
2026-10-07 18:24:18
1
Bhojraj Kattel :
तुरुन्त कारबाही होस यस्तो बोल्ने अधिकार कस्ले दियो
2026-10-08 01:01:22
12
Gobind Tharu :
पराइबेत स्कुल बन्द गरिदिनु परो💯
2026-10-08 01:15:04
6
bishnu____limbu :
private school padaunu ajhai
2026-10-08 01:22:55
0
..................... :
छिटाे छिटाे कार्बाहि हाेस 🥰🥰🥰🥰🥰🥰
2026-10-07 10:54:35
121
Rhosni lamsal :
त्यो स्कुल त खारेज हुनुपर्छ नि हजुर।
2026-10-07 10:50:32
134
Skt Giri Giri :
right ho
2026-10-08 00:05:40
1
Sanjay karki :
यो टिचर लाई कडा कारबाही होस्🙏
2026-10-07 10:47:23
80
Sammar bahadur :
कारबाही गरौ सरकार यो अराजक प्रेन्सीपललाई
2026-10-08 00:04:41
5
yakthunmaa :
प्राइभेट इस्कुल र हस्पिट्ल खारेज होस्स बालेन सराकार🙏🙏
2026-10-07 12:20:33
29
DH@®️ANE KTa :
yo principal ko dherai attitude dekhayo
2026-10-07 15:46:07
3
Durga Grg :
कडा भन्दा कडा कारबाही होस् सरकार 🙏
2026-10-07 10:40:24
25
🇦🇪 पौdel महारानीOfficial🇳🇵 :
टिचर ले सही नै भनेका छ्न् किनकि सरहरु ले जबरजस्ती लिन गएको हैन पढाउन सके पढाउने नत्र सरकारी स्कुल हाल्ने
2026-10-07 15:12:40
81
durga♥️💋 :
ठिकै त हाे फिसत तिरन पराे त
2026-10-07 10:59:06
152
Rajani-🦋 :
यो प्राईभेत स्कुल खारेज गरेनी हुनेके आनानदै हुनि थियो
2026-10-07 15:02:22
45
ध्रुव क्षितिज राई691 :
प्राईभेट स्कूल बन्द गरिनु पर्छ
2026-10-07 23:24:31
11
yamu Adhikari :
:के सम्पती छैन भने छोर -छोरी नै नजन्माउने शिक्षा को नाममा लुट , स्वस्थ्य को नाममा लुट सरकार काहा छ? तु यो बो स्कुल खारेज होस
2026-10-07 23:27:28
5
Nanda p acharya :
अनुशासन नभएको पर तुरुन्तै हटाउनुपर्ने छ
2026-10-07 11:26:48
15
To see more videos from user @zoom_tv_nepal, please go to the Tikwm
homepage.